विहानै भूकम्पले झस्कायो

284

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पले झस्काएको छ । भूकम्पको केन्द्रविन्दू र यसको क्षमता अनि क्षतिबारे केही जानकारी हुन नसके पनि २०७२ सालको गोरखा भूकम्प सम्झाउने गरी भूकम्प गएको छ ।

०७२ सालमा बैशाख १२ गते भूकम्प गएको थियो भने अहिले ११ गते भूकम्प जाँदा जनमानस झस्किएको छ ।

यसको विस्तृत आइसकेको छैन ।