झझल्को साकोसको अध्यक्षमा गिरी

185

पुस ४,
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीमा रहेको झझल्को बचत तथा ऋण सहकारीको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको संचालक समितिको अध्यक्षमा मनोज गिरी चयन भएका हुन् । उक्त साकोसको उपाध्यक्षमा प्रदिप कुमार केसी, सचिबमा सुरज बास्तोला, कोषाध्यक्षमा गोबिन्द लामिछाने सर्वसम्वत चयन भएका हुन् । सदस्यहरुमा सम्झना काफ्ले, रमेश लामिछाने, श्यामकाजी नायजु, राजकुमार लामिछाने, अशोक लामिछाने रहेका छन् ।
लेखा समितिको संयोजकमा बिजय लामिछाने सदस्यहरुमा कल्पदिप खड्का र पूर्ण बहादुर श्रेष्ठ चयन भएका छन् ।