दोस्रो बागमती प्रदेश खेलकुद, भक्तपुर टिम बक्सिङमा टिम तेस्रो

10
भक्तपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा बक्सिङ टिम तेस्रो भएको छ ।
बक्सिङमा तीन स्वर्ण सहित भक्तपुर टिम तेस्रो हुन सफल भएको भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बक्सिङ खेलको फाईनलमा बिजय वाटा,अस्मिता दुवाल,भावना भण्डारीले गोल्ड मेडल प्राप्त गरेका हुन् ।
दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८० जेठ ७ देखि १३ गते सम्म हेटौंडामा भई रहेको छ ।