बागमती प्रदेश स्तरिय धिम्य बाजा प्रतियोगिताको तयारी पुरा यी टिम भिड्दैछन् भोली

51

भक्तपुर । बागमती प्रदेश स्तरिय धिम्य बाजा प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथलीमा आयोजना हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएका हुन् ।
धिम्य बाजे प्रतियोगितामा यी टिम भिड्दै छन्