७० प्रतिशत विशेषज्ञ चिकित्सक फेल ?

463

काठमाडौं  – नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिब ७० प्रतिशत डाक्टर फेल भउका छन् ।

चिकित्सक शिक्षामा आधारभुत शैक्षिक कार्यक्रम पुरा गरी एमडी एमएस एमडीएसको विषयमा तीनबर्षे विशेषज्ञ हासिल गरेका २ सय ३७ मधये करिव ७० प्रतिशतले आफु नो क्षमता सिद्ध गर्न सकेनन् ।

अघिल्लो पटक काउन्सिलले लिएको विशेषज्ञ तिकित्सक दर्ता परीक्षामा करिव ३० प्रतिशत फेल भएका थिए, यो खबर आजकोकान्तिपुरमा छ ।