प्लास्टिकको चामल बेच्ने पक्राउ

500

काठमाडौं – प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एकब्यापारीलाई पक्राउ गरेको छ ।

प्रहरीले सानो भर्याङबाट शेरचन प्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ  गरेको हो ।

शेरचनले विक्री गरेको आरटिशी ब्राण्डको चामल प्लास्टिकको भएको आशंकमा महानागरीय प्रहरी परिसले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ, यो खबर आजको नागरिक दैनिकमा छ