साउदी राजकुमार मोहम्मदविरुद्ध मुद्दा हाल्ने तयारी
वासिङटन : साउदी राजकुमार मोहम्मद बीन सलमानले यमनमा सम्भावित युद्ध अपराध गरेको र पत्रकार जमल खसोग्गीको हत्यामा संलग्न भएको भन्दै उनीमाथि अनुसन्धान गर्न अर्जेन्टिनामा कुरा...
अन्तरिक्षमा भारतलाई पाकिस्तानको टक्कर
काठमाडौँ : भारतसँग प्रतिस्पर्धा गरिरहेको पाकिस्तानले पनि अन्तरिक्षमा मानव यान पठाउने तयारी गरेको छ। यसको तयारी करिब सकिएको छ ।
पाकिस्तानले निकट छिमेकी चीनको सहयोगमा अन्तरिक्षमा...
बनाउँदै गरेको बम पड्किदा आमा र दुई छोराछोरीको मृत्यु
मैमाना, अफगानिस्तान, अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ...
पाकिस्तानी रक्षा दिवस नेपालमा
भक्तपुर । पाकिस्तानी रक्षा दिवस नेपालमा पनि मनाईएको छ ।
पाकिस्तानको शहीद र रक्षकहरूलाई श्रद्धांजलि दिदै र उनीहरुको सम्झना गर्दै दूतावासले काठमाण्डौंमा रक्षा दिवस मनाएको...
अाफ्नै सन्तान र तीन जना अगाडी राखेर अामाले नै गराईन छाेरीकाे बलात्कार
श्रीनगर– भारत प्रशासित कश्मिरमा एक ९ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्न भएको आरोपमा एक महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कारपछि...
जेलबाट ४०० जना बन्दी फरार
लिबियाको राजधानी त्रिपोलीमा रहेको ऐन जारा कारागारबाट चार सय जना बन्दीहरु फरार भएका छन् ।
सरकारी सुरक्षाकर्मीहरु र लडाकूहरुबीच भिडन्त भएपछि आइतबार उनीहरु भागेको...
टर्कीमा रहेको अमेरिकी दूतावासमा गोली प्रहार
अङ्कारा - टर्कीमा रहेको अमेरिकाको दूतावासमा सोमबार गोली प्रहार भएको छ।
घटनामा परी कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी...
राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन
एजेन्सी– संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको शनिबार निधन भएको छ। ८० वर्षको उमेरमा उनको निधन भएको हो।
उनी सन् १९९७ देखि २००७ सम्मका लागि दुई...
भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको निधन, जो पहिलो पटक १३ दिनमात्रै प्रधानमन्त्री बनेका थिए
काठमाडौं– भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ। उनको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। उनी दिल्लीस्थित एम्स अस्पतामा...
११ वर्षीय बालकले गरे अमेरिकी निर्वाचन वेबसाइट ह्याक
काठमाडौं । ११ वर्षीय एक बालकले अमेरिकाको फ्लोरिडाको निर्वाचनको वेबसाइट ह्याक गरेका छन् । उनले १० मिनेटभित्रै सो साइट ह्याक गरिदिएका हुन् । उनले...






































