सिङ्गापुरमा राष्ट्रपतिका लागि उम्मेदबारी खुल्ला
सिङ्गापुर। सिङ्गापुरमा नयाँ राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदबारी दिन चाहनेका लागि बिहीबारदेखि उम्मेदबारी दर्ता खुल्ला गरिने भएको छ ।
उम्मेदबारहरुले उम्मेदबारी दर्ता गराउने दिनभन्दा अगाडि नै...
काबुलमा शक्तिशाली आत्मघाती कार बम हमला
अफगानिस्तानको राजधानी काबुलस्थित कूटनीतिक नियोगहरु रहेको क्षेत्रमा एउटा आत्मघाती कार बम विस्फोट गराइँदा कम्तिमा ८० मानिस मारिएका र ३५० भन्दा बढी घाइते भएको बताइएको...
क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परीक्षण
अमेरिकाले पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको प्रतिरक्षा गर्ने प्रणालीको सफलतापूर्वक परीक्षण गरेको छ।
जमिनबाट प्रहार गरिने क्षेप्यास्त्र प्रतिरोधी सो यन्त्रको क्यालिफोर्नियास्थित एउटा हवाई अखडाबाट परीक्षण...
भारतमा जिका भाइरस
भारतको स्वास्थ्य मन्त्रालयले पश्चिमी राज्य गुजरातको अहमदाबाद नगरमा जिका भाइरसका तीन जना बिरामी भेटेको पुष्टि गरेको शुक्रबार विश्व स्वास्थ्य संगठनले बताएको छ।
एउटा व्यस्त क्षेत्रमा...
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या सय पुग्यो
कोलम्बो । श्रीलङकाको विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी मृत्युहुनेको सङ्ख्या १०० पुगेको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।
प्रकोप व्यवस्थापन मन्त्रालयले अहिलेसम्म पनि...
५ वर्षपछि पेट्रोलको भाउ ३० रुपयामै आउने !
नयाँदिल्ली (भारत) । आगामी ५ वर्षभित्रमा पेट्रोलको भाउ प्रतिलिटर ३० रुपयामा आउन सक्ने अनुमान गरिएको छ । अमेरिकी प्रक्षेपणकर्ता र सिलिकन भ्यालीका सिरियल आन्त्रपे्रन्युर...
कश्मीरमा भारतिय सुरक्षाबलको गोली लागि ३ जनाको मृत्यु
भारतको कश्मीरमा सुरक्षाबलको अप्रेसनमा दुर्इ आतंकवादी र एक आम नागरिकको मृत्यु भएको छ।
मारिएका आतंकवादीमा हिज्बुल मुजाहिदीनका कमान्डर सबजार अहमद बट र फैजान मुजफ्फर रहेका...
भारतले रोक्यो चीनबाट स्याउ र नासपातीको आयात
नयाँदिल्ली: चीनबाट आउनेवाला कृषि उत्पादनमा रोक लगाउने नीतिलाई भारतले कार्यान्वयनमा ल्याउन थालेको छ । यो नीति कार्यान्यवन गर्ने क्रममा भारतले पहिलो पटक नासपाती र...
ट्रम्पका ज्वाईं अनुसन्धानको घेरामा
अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति ट्रम्पका छोरी ज्वाइं तथा ह्वाइट हाउसका सल्लाहकार ज्यारेड कुश्नर गत वर्षको निर्वाचनमा रुसी हस्तक्षेपबारे एफबीआइले थालेको अनुसन्धानको घेरामा रहेको जनाएका...
इजिप्टमा कोप्टिक इसाईहरुमाथि हमला
इजिप्टमा बन्दूकधारीहरुले कोप्टिक इसाईहरुलाई लिएर गैरहेका दुईवटा बसहरुमा हमला गर्दा कैयौंको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।
एक स्थानीय अधिकारीले कायरोभन्दा दक्षिणतर्फ रहेको मिन्यामा गरिएको हमलामा...








































