पद्म, स्प्रिङ्डेल र सैनिक क्वार्टरफाइनलमा

भक्तपुर : आयोजक पद्म माध्यमिक विद्यालय, स्प्रिङ्डेल इंगलिस स्कुल र सैनिक आवासीय महाविद्यालय भक्तपुरमा जारी पाँचौं पद्म कप जिल्लाव्यापी मावि स्तरीय भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा...

शुक्रवारबाट पद्म कप

भक्तपुर– भक्तपुर दरबार क्षेत्रस्थित श्री पद्म माविको ९४ औं तथा कलेजको ८ औं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको पद्म कप शुक्रवारवाट हुने भएको छ...

अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा

धनगढी । बुधबारबाट धनगढीमा आयोजना हुने ८ औ अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक सुदुरपश्चिमाञ्चल गोजुरियो कराते दो सघले मंगलबार धनगढीमा...

ब्राजिलियन लिजेण्ड काकाले लिए फुटबलबाट सन्यास

एजेन्सी । ब्राजिलियन फुटबल लिजेण्ड रिकार्डो काकाले फुटबलबाट सन्यास लिएका छन् । प्लेमेकर काकाले आइतबार राति सोसियल साइट ट्वीटरबाट सबैखाले फुटबलबाट सन्यासको घोषणा गरेका...

राष्ट्रिय खेलकालागि भक्तपुरमा खेलाडी छनोट

भक्तपुर । राष्ट्रिय खेलका लागि भक्तपुरमा खेलाडी छनोट गरिएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल भक्तपुर जिल्ला कार्य समितिले राष्ट्रिय खेलका लागि भक्तपुरवाट खेलाडी...

अन्तिम खेलमा नेपाल युएईसँग ६३ रनले पराजित

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ । च्याम्पियनसिपको अन्तिम तथा सातौं चरणको...

हाजार्ड र मोराटा चम्किएपछि चेल्सीको न्यूकासलमाथि प्रभावशाली जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले न्यूकासल युनाइटेडमाथि ३–१ को प्रभावशाली जित हासिल गरेको छ । खेलको १२ औँ मिनेटमा ड्वाइट गेलले गोल...

‘विश्वकपको डेब्युमै अर्जेन्टिना प्रतिस्पर्धी, उत्साहित छौं’

आइसल्याण्डले गएको वर्ष भएको युरोकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुबलमा चासो राख्ने सबैलाई चकित पारेको थियो । युरोकपमा आफ्नो जादु देखाउँदै अन्तिम ८...

विश्वकप फुटबलको ड्र सार्वजनिक, कुन समूहमा को परे ?

काठमाडौं –आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ । शुक्रबार रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो...

रियल मड्रिड हारबाट जोगियो, पुग्यो अन्तिम १६ मा

 – रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा तेस्रो डिभिजनको...