पहिलो खेलमै ग्रिजम्यानलाई रेड कार्ड
स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको पहिलो खेल नै एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानका लागि खराब बनेको छ ।
लिग अन्तर्गत शनिबार राति भएको आफ्नो...
फिफा वरियतामा नेपालको एक स्थान सुधार
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।
अहिले १६९ स्थानमा उक्लिएको नेपाल यसअघि १७०...
डेम्बेलका लागि बार्सिलोनाले राखेको प्रस्ताव अस्वीकृत
काठमाडौं । बोरुसिया डर्टमुन्डले उसमान डेम्बेलका लागि बार्सिलोनाले राखेको प्रस्ताव अस्वीकार गरेका छन् ।
साथै बिहीबारको प्रशिक्षणमा अनुपस्थित रहेको भन्दै फ्रान्सका डेम्बेललाई निलम्बनका साथ जरिवाना...
वायर्न म्युनिखलाई पराजित गर्दै लिभरपुल फाइनलमा
इन्ग्लिश क्लब लिभरपुल युरोपियन फुटबलको नयाँ सिजन सुरु अघि (प्रि सिजन) जर्मनीमा हुने औडी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको...
सन् २०२८ को ओलम्पिक अमेरिकामा हुने
काठमाडौं । विश्व खेलकुदको महाकुम्भ समर ओलम्पिक खेलकुद अन्तर्गतको सन् २०२८ को संस्करण अमेरिकामा हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सोमबार राति एक...
बाल क्लवलाई खेलकूद सामग्री हस्तान्तरण
भक्तपुर । बाल संरक्षण तथा सम्बद्र्धन उपसमिति साबिकको सूर्यबिनायक नगरपालिका वडा नं. ६ ले वडामा रहे का बाल क्लवहरुलाई खे लकूद सामग्री हस्तान्तरण गरिएको छ ।
उपसमितिका...
नेपालको तेस्रो जित, सिंगापुर २२ रनले पराजित
काठमाडौं । नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको चौथो खेलमा आयोजक...
मलेसियाद्वारा ५९ रनको लक्ष्य प्रस्तुत
सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटको दोस्रो खेलमा मलेसियाले नेपाललाई जितका लागि ५९ रनको लक्ष्य दिएको छ । मलेसियाले...
आईसीसी महिला विश्वकप क्रिकेटमा भारतको पहिलो हार
काठमाडौं । भारतले इंग्ल्यान्ड र वेल्समा जारी आईसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटमा पहिलो हार बेहोरेको छ । पछिल्लो चार खेलमा पराजित रहेको भारत शनिबार...
भक्तपुर नगरपालिकाले गर्यो खेलाडी सम्मान (नामावली सहित)
भक्तपुर, २३ असार । भक्तपुर नगरपालिकाले शुक्रबार वर्षका उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरेको छ । ख्वप इन्जिनियरिङ कलेजको हलमा आयोजित एक समारोहबीच नेपाल मजदुर किसान...







































