साउन अन्तिमबाट कक्षा १२ को परीक्षा हुने

साउन ५, भक्तपुर । कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा...

इनरव्हिल क्लव अफ मध्यपुरको छैटौं पदस्थापन तथा पुरस्कार वितरण

मध्यपुर थिमि । महिलाहरुको स्वास्थ्य क्षेत्रमा विशेष कार्य गर्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय सामाजिक महिला संघ इनरव्हिल क्लव अफ मध्यपुरको छैटौं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न...

वास्तविक घटनाः ‘मेरा श्रीमानले मलाई बलात्कार गरे’

साउन ४, काठमाडौं । मिश्रका महिलाहरु यौन हिंसाले जकडिएको मौनको पर्खाल तोडिरहेका छन् । र, वैवाहिक बलात्कारको बारेमा खुलेर कुरा गरिरहेका छन् । यो...

सिन्धुपाल्चोक र मनाङ विपद् संकटग्रस्त क्षेत्र

साउन ४, काठमाडौं । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन...

आजै विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री देउवा

साउन ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज...

कविताः विचित्रको सहर

-विदुरप्रसाद तिमिल्सिना मरेका रहरहरू साँचेर मिथ्याका पूजक बस्ने यो विचित्रताले भरिएको सहर आफूलाई उसले जिउँदो ठान्छ बेढङ्गका विचारहरूले आज चर्चा गर्छन् जनको किन ? रङ्गहीन चिसा विचारहरूले उडाए हाम्रा रङ्गीन सपना ठूला सपनाको...

कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को दुवै मृर्गौला फेल

साउन ३, काठमाडौं । ‘चम्सुरी’ नामले सुपरिचित हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ । उनी हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन्...

जनकपुर–जयनगर रेलको परीक्षण गरिने

साउन ३, जनकपुर । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण...

धेरै स्थानमा भारी वर्षाको सम्भावना

साउन ३, काठमाडौं । आज मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको...

आज पुनःस्थापित ​प्रतिनिधिसभाको बैठक बस्दै

साउन ३, काठमाडौं । आज पुनःस्थापित प्रतिनिधिसभाको बैठक बस्दै छ । संसदको आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने लागेको हो । तत्कालीन...