नेपाल एयरलाइन्सले सुरु गर्यो नौ गन्तव्यमा आन्तरिक उडान
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ ।
उडानका लागि सरकारले निर्धारण गरेको...
पाँचथरमा ३ वटा कोरिडोर सडक निर्माण कार्य शुरु
पाँचथर । पाँचथरमा ३ वटा कोरिडोर सडक निर्माण कार्य शुरु भएको छ ।
जिल्लाको उत्तरी क्षेत्रलाई समेट्न हेवा कोरिडोर, मध्य क्षेत्रलाई समेट्न निवु कोरिडोर...
यातायात मजदुरहरूलाई स्वास्थ्य सुरक्षा मापदण्डबारे तालिम !
काठमाडौं । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै विभिन्न मजदुर संगठन र विज्ञहरूको संयुक्त टोलीले सार्वजनिक यातायातका मजदुरहरूलाई अभिमुखीकरण तालिम सञ्चालन गर्न थालेका छन् ।...
आजबाट साझा यातायात लामो दुरीमा चल्ने
काठमाडौँ । साझा यातायातका बस आजदेखि लामो दूरीमा पनि गुड्ने भएका छन् ।
कोरोना भाइरसको महामारीले अवरूद्ध भएको लामो दूरीको सेवा आज साँझदेखि फेरि सुरु...
पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
पर्वत । लगातार वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।
मङ्गलबार साँझदेखि लगातार परेको वर्षापछि झरेको पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड...
असोज १५ गतेदेखि खाडी मुलुकमा नियमित उडान हुने
काठमाडौँ । सरकारले दोहा, कुवेत र रियादमा नियमित उडान गर्ने भएको छ ।
अक्टोबर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गर्दै सरकारले खाडी...
यती एयरलाइन्सको घुमफिर प्याकेज, १४ हजारमा सगरमाथा क्षेत्र घुम्न पाईने !
काठमाडौं । यती एयरलाइन्सले नेपालीहरूलाई देशभित्र घुम्नका लागि विभिन्न गन्तव्यका प्याकेज ल्याएको छ ।
एयरलाइन्सको वार्षिकोत्सव तथा कोभिड –१९ पछि खुलेको नियमित उडानलाई प्रवर्द्धन...
साझा यातायात लामो दुरीमा पनि सञ्चालन हुने
काठमाडौँ । साझा यातायात लामो दुरीमा पनि चल्ने भएको छ ।
बुधबारबाट साझाले लामो दुरीमा पनि बस सञ्चालन गर्न लागेको जानकारी दिइएको छ ।...
भन्सारमा थुप्रिएका २४ सय बढी गाडीको जाँचपास भएन
काठमाडौं । लामो समयदेखी भन्सारमा थुप्रिएका २४ सय बढी गाडीको जाँचपास भएको छैन ।
बिक्रीका लागि ल्याएका २४ सय २० वटा गाडी लामो समयदेखी...
सडकमा हिँडिरहेका २ जना पहिरोले पुरिएर बेपत्ता
गुल्मी । गुल्मी जिल्लाको इश्मा गाउँपालिका वडा नं २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रात डाँडाको सडक खण्डमा बाटो हिँडिरहेका दुई जना पहिरामा पुरिएर...
















































