नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईं बनेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि ग्रहण गर्दा फर्स्ट रनरअप प्रवीण...