नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न

काठमाडौँ । ‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न भएको छ । डिडान गोकर्णेश्वर र के.के मिडियाको संयुक्त आयोजनमा...

दृष्टिविहीन गायिका मन्दिरा थापा मगर ‘कल कल बगेको खोली’ (भिडियो सहित )

काठमाण्डौं : नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजमा रहेको मौलिक भाकामा आधारित...

नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण : आर्यन र अन्जना उत्कृष्ट अभिनेता अभिनेत्री

काठमाडौँ । ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करण सम्पन्न भएको छ । काठमाडौंको राइजिङ मलको क्युएस सिनेमामा मोहन अभिलाषीको लघुचलचित्र पाउलोको प्रदर्शनसँगै...

बिपिनको  “सुन्दर तिम्रो” मा नुपुर र रुबिनको रोमान्स ( भिडियो ) 

काठमाडौं –  युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको  “सुन्दर तिम्रो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। "डेकेन्द्र प्रडक्शन" युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा...

नाइजेरियामा छायांकन गरिएको एपी शर्माको  “भ्यालेन्टाइन” म्युजिक भिडियो 

काठमाडौं –  एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो "भ्यालेन्टाइन" सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार...

डकुड्रामा  ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक, के होला कथा ? 

काठमाडौं – रिसर्चमा आधारित डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई विभिन्न फेस्टिवल, च्यारिटी शो तथा विशेष...

निःशुल्क चलचित्र हेर्ने ? ४७ देशका ९८ चलचित्रहरु प्रदर्शन हुँदैछ एनसिआईएफएफमा

काठमाडौं । छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको...

‘डार्लिङ’ लिएर आए हरिभक्त

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘डार्लिङ’ सार्वजनिक भएको छ । टेक विसी र मिना पोख्रेलको स्वर, भीम विसीको सङ्गीत, केशव बडुको एरेञ्ज र कुमार...

गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज

काठमाडौं । अमेरिकामा बसोबास गर्दै नेपाली संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर...

 “यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङ को गीतीसंग्रह बिमोचन…

काठमाण्डौं वरिष्ठ गीतकार शुभ मुकारुङ्को दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ भव्य सभ्यरुपमा सार्वजनिक भएको छ। काठमाडौ पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा...