मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त
जनकपुरधाम । मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का नेता जितेन्द्रप्रसाद सोनार प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख...
५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहितको निवेदन कार्यवाहक सभापति खड्कालाई
काठमाडौं। नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाएका छन्। जेन–जी आन्दोलनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब दिँदै...
कांग्रेसको केन्द्रीय समितिको बैठक सर्यो
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ । असोज २६ का लागि बोलाइएको बैठक दुई दिन पर सारेर २८ असोजमा बोलाइएको हो...
बागमतीमा भदौ अन्तिमदेखि बजेट रोक्का, पूरक बजेट कि संशोधनमा भन्नेमा अन्योल
हेटौंडा । बागमती प्रदेश सरकारले गत भदौ अन्तिमदेखि निश्चित शिर्षकबाहेकका खर्चमा बजेट रोक्का गरिराखेको छ ।
२० साउनमा इन्द्रबहादुर बानियाँ नेतृत्वको नयाँ सरकार गठन भएसँगै...
मधेशमा तीन दलको समर्थनमा नयाँ सरकार गठनको दाबी
जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री सतीशकुमार सिंह नेतृत्वको सरकार ढल्ने संकेतसँगै नयाँ सत्ता समीकरण बन्ने तयारी भएको छ।
नेकपा (एमाले), नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त...
कांग्रेस केन्द्रीय कार्यालयसहित ४८ भवन र नेताका ९५ निवासमा क्षति
काठमाडौँ । २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ ।
प्रदर्शनकारीले...
बागमती प्रदेशका सभामुखद्वारा सार्वजनिक विदाका दिन राजीनामा
हेटौँडा । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट राजीनामा दिनुभएको छ । उहाँले बुधवार नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश...
कांग्रेस सुदूरपश्चिम संसदीय दलको अपिल : जेनजी आन्दोलनले देखाएको पीडा र पाठलाई समेट्दै राष्ट्रिय...
धनगढी | नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले हालैको जेनजी आन्दोलनबाट सिर्जित घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता र पुनर्निर्माणमा सबैलाई सक्रिय रूपमा...
असोज १ गते शोक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय, बुधबार सार्वजनिक बिदा
काठमाडौँ। मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको...
संसद् विघटन, कार्कीले सम्हालिन नेतृत्व, फागुनभित्र निर्वाचन, दलहरू असन्तुष्ट
सुशासनको माग गर्दै भदौ २३ र २४ गते काठमाडौंसहित प्रमुख सहरमा भएको विद्रोहसँगै मुलुकमा सरकार विहीनताको अवस्था अन्त्य भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले लामो छलफल...

















































