आधारभूत तहमा अध्यापनरत शिक्षकहरूको प्रशिक्षण सुरू
भक्तपुर:- भक्तपुर नपाद्वारा आयोजित आधारभूत तह (कक्षा १ देखि ५) मा अध्यापनरत शिक्षकहरूको विषयगत पाठ्यक्रममा आधारित विद्यार्थी केन्द्रित शिक्षक प्रशिक्षण बुधबारबाट सुरु भएको छ ।
शिक्षकहरुको...
अब पाँच पाँच वर्षमा प्रधानाध्यापकको सरुवा
माविको प्रधानाध्यापक हुन एमफिल, आधारभूत तहका लागि स्नातकोत्तर
काठमाडौं । संघीय संसद्ले प्रत्येक पाँच–पाँच वर्षमा अन्तरविद्यालयमा प्रधानाध्यापकको सरुवा गर्ने प्रस्ताव अगाडि सारेको छ ।...
स्नातक तह को परीक्षा तालिका सार्वजनिक ! [तालिका सहित]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परिक्षा सम्बन्धी अत्यन्तैं जरुरी सुचना जारी गरेको छ । फ्याकल्टप् अफ म्यानेजम्यान्टको परीक्षा नियन्त्रक विभागले बीबीए, बीबीएम, बीआईएम, बीटीटीएम, बीपीए...
महेन्द्र शान्ति परिक्षा केन्द्र बालकोटमा एसईईका परिक्षार्थी छात्रालाई स्यानीटरी प्याड
भक्तपुर । आइतबारदेखि शुरु भएको माद्यमिक शिक्षा परिक्षा (एसईई) का परिक्षार्थीहरुका लागि महेन्द्र शान्ति मावि बालकोटले परिक्षाको लागि आवश्यक पर्ने मसी भर्ने इंक स्टेशनदेखि...
शिक्षा सेवीका र्कीलाई ‘वनिताश्री समाज सेवा अभिनन्दन’
काठमाडौं । श्री महेन्द्र शान्ति मावि बालकोट व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष, शिक्षा सेवी एवम् समाजसेवी हेमन्त कुमार कार्कीलाई शिक्षा विकासमा गरेको विशिष्ट योगदानको कदर...
शिक्षासेवी श्रेष्ठ बनेपामा सम्मानित
काठमाडौं । विभिन्न जिल्लाबाट बनेपामा आई जीवकोपार्जन गर्दै आएका विपन्नश्रमिक परिवारका ५० जनावालवालिकालाई नीजि विद्यालयमा पढ्नका लागि शुल्क तिरीदिने पेप्सीकोला टाउनप्लानिंग निवासीसमाजसेवी तथा शिक्षासेवी...
एसईई परीक्षा आइतबारदेखि
भक्तपुर । आइतबारदेखि सुरु हुने माध्यमिक शिक्षा परिषद् (एसईई) परीक्षाका लागि देशभरबाट कुल चार लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी हुने भएका छन्...
भक्तपुर नगरपालिकाद्वारा विद्यालय स्तरमा सञ्चालित स्थानीय पाठ्यक्रमबारे अन्तरक्रिया सम्पन्न
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा विद्यालय स्तरमा सञ्चालित स्थानीय पाठ्यक्रमबारे विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक—शिक्षिकाहरू बीच शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्नभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले...
भक्तपुर नपाद्दारा आधारभूत तह कक्षा ८ को परीक्षा सुरु
भक्तपुर ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०७५ को परीक्षा केन्द्र एभरेष्ट इ·लिस सेकेन्डरी स्कूल, बासु मावि र...
४८ परीक्षार्थी एसइईबाट वञ्चित
सिन्धुली । यही चैत १० गतेदेखि शुरु हुनलागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ ९एसइई० मा सिन्धुलीमा पाँच हजार ६२० परीक्षार्थी सहभागी हुने भएका छन् ।
नियमिततर्फ...






































