ताथलीमा सांस्कृतिक भिन्तुना ¥याली

– हरिसुन्दर छुकां भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सांस्कृतिक भिन्तुना ¥याली सम्पन्न भएको छ । सो ¥याली ताथलीमा विभिन्न सामाजिक गतिविधि गर्दै...

नेपालमा टिकटक बन्द हुँदै

भक्तपुर । सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज ९सोमवार० बसेको बैठकले सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै...

भक्तपुरमा लक्ष्मी पुजाका लागि बालेको दियो कपडामा सल्किँदा एक जनाको मृत्यु

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–१ लोहकिल्थली मनोरम पार्क नजिक आइतवार राती आगलागीका कारण एक वृद्धाको मृत्यु भएको छ । लक्ष्मी पुजाको लागि बालेको दियोले शरीरमा...

काभ्रेमा चार लाख नगद सहित १३ जना जुवाडे पक्राउ

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका वडा नं ४ मा रहेको एक होटलको कोठा नं. १०१ मा जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको...

भक्तपुर जिल्ला अदालत र बार बिच विवाद चुलिँदो

  भक्तपुर । भक्तपुर जिल्ला अदालत नयाँ भवनमा सरेसँगै बार र अदालतको बिचमा विवाद चुलिँदो अवस्थामा पुगेको छ । भक्तपुर जिल्ला अदालत नयाँ भवन कमलविनायकमा सरेसँगै...

मुगु सामुहिक हत्याका आरोपी सार्वजनिक

मुग । मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुगाउँको सामुहिक हत्याका दुई जना आरोपी सार्वजनिक प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका-७ पिना घर...

भक्तपुरको गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुई घाईते

भक्तपुर :-  भक्तपुरको मध्यपुर थिमि–३ गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुई जना सामान्य घाईते भएका छन । घाईते हुनेहरुमा गठ्ठाघर बस्ने ३३ वर्षिया संगिता आलेमगर र...

दिनहुँ गाँजाको प्रयोगले हार्ट फेलियरको जोखिम

राजेश दिदिया भक्तपुर । नेपालमा दिनहुँ जसो समाचारहरूमा गाँजाका कारण हामी आत्मनिर्भर हुन सक्छौँ । गाँजा खेती गर्न दिनु पर्‍यो आदी इत्यादि समाचार पढ्दै आएका...

नगरकोटमा सडक महोत्सव आजदेखि,एक लाखले अवलोकन गर्ने अपेक्षा

सन्जिब दुलाल भक्तपुर । पर्यटकीय नगरी नगरकोटमा आज देखि सडक महोत्सव २०८० हुदै छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोट सडक महोत्सव...