‘भूकम्पको केन्द्रविन्दु बारेकोटमा मानवीय क्षतिको जानकारी छैन’

काठमाडौं : गएरातिको भूकम्पको केन्द्रविन्दु जाजरकोटको बारेकोटमा अहिलेसम्म मानवीय क्षतिबारे जानकारी छैन। भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षति पुगे पनि मानवीय क्षति भने नभएको  गाउँपालिकाका अध्यक्ष वीरबहादुर...

भूकम्पमा परी जाजरकोट र रुकुममा १२३ जनाको मृत्यु, थप विवरण आउनै बाँकी

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी १ सय २३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म...

स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र तर्फ

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस...

जाजरकोट र रूकुम पश्चिममा गरी ६४ जनाको मृत्यु

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी ६४ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालका अनुसार आज बिहान...

नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु

सुर्खेत । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा...

जाजरकोटमा ६.४ म्याग्निच्यूडको भूकम्प, ३६ को मृत्यु

सुर्खेत । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर...

महालक्ष्मीमा नयाँ प्रप्रअ पौडेललाई भव्य स्वागत

ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा नेपाल सरकारका उपसचिव प्रदीप पौडेलले पद बहाली गर्नुभएको छ । शुक्रबार उहाँलाई नगरपालिकाका प्रमुख हरिगोबिन्द श्रेष्ठ...

कोन्ज्योसोमसहित विभिन्न पालिकालाई कृषि विकास कार्यक्रममा सहभागिका लागि प्रस्ताव आह्वान

ललितपुर । कृषि ज्ञान केन्द्र ललितपुरले कृषि विकास कार्यक्रममा सहभागि हुनका लागि प्रस्ताव आह्वानको लागि सूचना सार्वजनिक गरेको छ । ज्ञान केन्द्रले व्यावासयिक तरकारी...

तीनै तहका सरकारलाई अख्तियारको २२ बुँदे परिपत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय, प्रदेश र स्थानीय सरकारको नाममा २२ बुँदे परिपत्र जारी गरेको छ । मुलुकको सीमित स्रोत र साधनको...

कलेजोको क्यान्सरले श्रीमान् र रगतको क्यान्सरले छट्पटिँदै श्रीमती……

बलराम प्यासी काठमाण्डौ । गणतन्त्रमा गाँस, बास र कपासको कारण कुनैपनि गरीवले दुःख पाउँदैन । अनि उपचार नपाएर कोहि गरीवले अकालमा मर्न पर्दैन भनेर ठुला...