स्कुटरको ठक्करबाट सल्लाघारीमा ६८ वर्षीया बृद्दाको मृत्यु

भक्तपुर । भक्तपुरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका १ नगरकोटमोड नजिक बा ६९ प ९१० नम्बरको स्कुटरले ठक्कर दिंदा सल्लाघारीकी...

सूर्यविनायकमा दसैँको मुखमा जुवा खाल छ जना पक्राउ 

भक्तपुर । दसैँको मुखमा भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सूर्यविनायकस्थित एक खाजा घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सूर्यविनायक बस्ने...

कोन्ज्योसोममा भत्ता वितरण सुरु भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य शुरु गरेको छ । बुधबारदेखि सानिमा बैंक लिमिटेड...

‘ठुला कारोबारको डिलिङ सिंगापुर, हङकङ र युएईमा हुन्छ’ अख्तियार प्रमुख

एउटाले करप्सन गर्ने अर्कोले पैसा लिने परिपाटी बढ्दै काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले विदेशमा डिल गरेर नेपालमा भ्रष्टाचार हुने गरेको बताएका...

बझाङमा पुनः मध्य रातमा भुकम्पको धक्का

बझाङ । बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ। गएराति चैनपुर आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको...

अदालतको आदेश लिएर मनोज भट्ट समाज कल्याण पुग्दा हंगामा

काठमाडौं । समाज कल्याण परिषद्का कोषाध्यक्षले सदस्यसचिव मनोज भट्टलाई कार्यालय प्रदेशमा रोक लगाएका छन् । सरकारले पूर्वन्यायधीशको नेतृत्वमा छानबिन समिति गठन गरी परिषदका सदस्यसचिव भट्टलाई...

ताथली महायज्ञ बिहान सबेरै देखि राती १२ बजे सम्म भक्तजनको भिड 

ताथली । ताथलीमा जारी महायज्ञमा भक्तजनको भिड बिहान देखि राती १२ बजे सम्म पनि उत्तिकै हुने गरेको छ । बिहान बिहानी पाठ पूजा देखि राती...

इजरायलमा मारिएका नेपालीको सम्झनामा भक्तपुरमा श्रद्धाञ्जली अर्पण 

भक्तपुर । नेपाल तरुण दलको आयोजनामा भक्तपुरमा इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा मैनबत्ती प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिका...

महायज्ञमा सङ्कलित रकम हरेक दिन सार्वजनिक दानवीरहरू खुसी 

भक्तपुर । महायज्ञ होस वा अन्य कुनै पनि सांस्कृतिक कार्यक्रम नै किन नहोस् जहाँ सङ्कलन भएको रकम कार्यक्रम समापन पछि मात्र सार्वजनिक गर्ने गरिन्छ...

काठमाडौंको सुन्धारा केन्द्रविन्दु भएर भूकम्प

काठमाडाैं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। आज साझ ५ बजे काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो। खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन...