बागमती प्रदेशसभामा नेम्वाङ निधनको शोक प्रस्ताव पारित
मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले उक्त...
बागमती प्रदेशसभाले चार विधेयक समितिमा पठाउन स्वीकृत
मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकले विभिन्न चार विधेयक विभिन्न समितिमा पुनः छलफलका लागि पठाउन स्वीकृत प्रदान गरेको छ ।
बैठकमा बागमती प्रदेशका सामाजिक...
‘सातौं संस्करणको उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ असोज २७ गते हुने
काठमाण्डौ । हरेक वर्ष हिन्दुहरुको महान चाड वडा दशैंको घटस्थापना भन्दा अघिल्लो शनिबार सञ्चालन हुँदै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’को सातौं...
भक्तपुरमा दुई महिनाअघि घरबाट हराएकी महिलाको शव जंगलमा भेटियो
भक्तपुर– दुई महिनाअघि घरबाट हराएकी एक महिलाको जंगलमा टाउको छिनेको अवस्थामा शव फेला परेको छ।
मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको...
काठमाण्डौँको गैह्रीगाउँमा एकैपरिवारका तीनसहित चार जनाको हत्या
काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैरीगाउँमा एकै ठाउँमा चार जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शुक्रबार...
अनुभवी रिजालको सेवा अब काठमाडौँबाट
काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँले अनुभवी जिल्ला समन्वय अधिकारी पाएको छ । यस अगाडि बारा जिल्लामा जिल्ला समन्वय अधिकारीको भूमिका निर्वाह गरिसक्नु भएका...
भक्तपुरमा सञ्चालित नापतौल डोर कार्यक्रममा ६६४ व्यवसायीहरु लाभान्वित
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ अन्तर्गत प्रशासन, प्रचार प्रसार तथा अनुगमन समितिको पहलमा जिल्लामा सञ्चालन गरिएको नापतौल कार्यक्रमबाट ६६४ जना व्यवसायीहरुले सेवा प्राप्त...
सेकुवा पारखीका लागि गठ्ठाघरमा अगेना सेकुवा घर संचालन
भक्तपुर । भक्तपुरको गठ्ठाघरमा अगेनो सेकुवा घर संचालनमा आएको छ । सेकुवा पारखीको लागि सही गन्तव्यका रुपमा उक्त सेकुवा घर संचालनमा ल्याएको सेकुवा घरका...
भक्तपुरमा लम्की स्किन पीडित सेवाग्राहीलाई युवा साकोसले राहत रकम दिने
भक्तपुर । युवा बचत तथा ऋण सहकारीले लम्की स्किन पीडित किसानलाई राहत दिने भएको छ । आफ्ना ग्राहक साना किसानलाई राहत दिने उद्देश्यका साथ...
भक्तपुरबाट पठाइएका बालकैदीले वीरगन्जको बाल सुधार गृहमा हँगामा, रातभरि तनावग्रस्त
वीरगन्ज — वीरगन्ज महानगरपालिका–४, विर्तास्थित बाल सुधार गृहमा मंलगबार रातभरि तनावग्रस्त बनेको छ । केही दिन अगाडि मात्र भक्तपुरबाट पठाइएका बालकैदीले यहाँका नाइकेलाई कुटपिट...
















































