रुपेश जैसवालले उचाले भक्तपुरमा आयोजित खुल्ला बुद्धिचालको उपाधि 

भक्तपुर । भक्तपुर युवा टिमको आयोजनामा भक्तपुरमा भएको स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल प्रथम भएका छन् । प्रतियोगितामा सुदीप...

मध्यपुर थिमि नगरपालिकामा विकास निर्माणसँगै सुशासनमा विशेष जोड – नगरप्रमुख श्रेष्ठ

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरको विकास निर्माणसँग सँगै सुशासनलाई पनि विशेष जोड दिएको बताउनुभएको छ । निर्वाचित भएर पद बहाली...

रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफीसम्बन्धी प्रस्ताव फिर्ता पठाउनुभएको छ । शुक्रबार राष्ट्रपति कार्यालयले चौधरीको आममाफीसम्बन्धी फाइल गृह मन्त्रालयमा फिर्ता गरेको हो...

उत्तरपुस्तिकाको प्राप्ताङ्क फेर्नेविरुद्ध पुनरावेदन

काठमाडौं। विशेष अदालतको फैसलाबाट निर्दोष साबित भएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका पूर्वअध्यक्षसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ...

यसरी भएको थियो जलहरीमा करोडौं हिनामिना

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव र कोषाध्यक्षको जिम्मेवारी सम्हालेका गोविन्द टण्डन पशुपतिको सम्पत्ति खाए शिवस्व लाग्ने डरले घरबाटै पानी बोकेर कार्यालय...

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

भक्तपुर । नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको छ। काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको...

शरणार्थी प्रकरण : आजबाट अदालतमा बयान सुरु हुने

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गतेदेखि पक्राउ परेकाहरूको आजदेखि अदालती बयान सुरु हुन लागेको छ । नक्कली...

जिसस काठमाडौँले इनोभेटीभ आइडियाको सङ्कलन गर्ने

काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँले बौद्धिक सम्पत्तिको संरक्षण गर्न “स्टार अफ” को शुरुवात गर्ने भएको छ । समाजका हरेक व्यक्तिसँग कुनैन कुनै बौद्धिकता...

एकाबिहानै भूकम्पको धक्का

काठमाडौं । बझाङमा एकाबिहानै भूकम्पको धक्का महशुस गरिएको छ। आज बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले...

प्रदेशको अधिकार माग्दै सात मुख्यमन्त्री

काठमाडौं । संघीयता कार्यान्वयन र अधिकारका विषयमा सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन भेला बोलाएका छन् । आगामी जेठ १० मा गण्डकी प्रदेशको राजधानी...