नक्कली शरणार्थी प्रकरणमा संलग्न थप दुईजना पक्राउ
काठमाडौं। प्रहरीले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।
काठमाडौँको टोखा...
सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरमा ध्यान दिनु पर्ने : श्रेष्ठ
भक्तपुर । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर विकास गर्न सबैले एक भएर लाग्नु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर...
अधिवक्ता कृष्णभक्त श्रेष्ठ र उहाँको परिवारमा आक्रमण नेपाल बार भक्तपुरद्वारा आपत्ति
भक्तपुर । नेपाल बार एशोसिएसन भक्तपुरका सदस्य अधिवक्ता कृष्णभक्त श्रेष्ठ र उहाँको परिवारका सदस्यहरूमा भएको आक्रमणको नेपाल बार एशोसिएसन भक्तपुरले आपत्ति जनाएको छ ।
उहाँहरूमा...
बागमती सफाइका नाममा सवा १२ अर्ब असुली, उपलब्धि शून्य
काठमाडौं । वाग्मती नदी सरसफाइ गर्ने र काठमाडाैंलाई बस्न लायक सहर बनाउने नाममा उत्यकावासीले १५ वर्षदेखि निरन्तर कर बुझाउँदै आएका छन्। सो अवधिमा बुझाइएको...
बागमती गाउँपालिकाको अत्याधुनिक प्रशासनिक भवन निर्माण
वैशाख २४ गतेदेखि नयाँ भवनबाट सेवा प्रवाह
ललितपुर । ललितपुरको बागमती गाउँपालिकाले बैशाख २४ आइतबारदेखि सबै सेवाहरु नयाँ प्रशासनिक भवनबाट प्रदान गर्ने भएको छ ।...
भक्तपुरमा विवाह तयारीमा रहेका युवतीले गरिन आत्महत्या
भक्तपुर । आफ्नो आगामी वैशाख २८ गते विवाह तयारीमा रहेकी युवतीले आत्महत्या गरेकी छन् । सूर्यविनायक नगरपालिका वडा नम्वर ७ की एक युवतीले आफ्नो...
के हुन्छ नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसहित उच्च अधिकारीमाथि अनुसन्धान
वीवीसी । भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सयौँ नेपाली नागरिकसँग ठूलो रकम उठाएर ठगी गरेको आरोपमा पूर्व एवं वर्तमान राजनीतिक तथा प्रशासनिक उच्च...
बाजुरामा ४.१ म्याग्निच्यूडको भूकम्प स्थानीय त्रसित
बाजुरा। बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प...
काष्ठ व्यवसायी संघ काठमाण्डौको अध्यक्षमा रोशन श्रेष्ठ
काठमाण्डौं ।
काठ व्यवसायसंग सम्वन्धि व्यवसायीहरुको छाता संगठन ‘काष्ठ व्यवसायी संघ’ काठमाण्डौको अध्यक्षमा लक्ष्मीप्रसाद श्रेष्ठ (रोशन) निर्वाचित भएका छन् । उग्रचण्डी नाला समाजका उपाध्यक्ष श्रेष्ठ...
५ अर्ब लागत बढाउन सेनाको प्रस्ताव
काठमाडौं । नेपाली सेनाले काठमाडौंलाई तराई–मधेससँग जोड्ने काठमाडौं–तराईरमधेस द्रुतमार्ग (फास्ट ट्र्याक) लागत करिब ४५ अर्ब रुपैयाँ बढाउन प्रस्ताव गरेको छ ।
सुरुमा १७५ अर्ब लाग्ने...


















































