किन हुन्छ सधैं सरुवामा सेटिङ ? नियमित सरुवालाई विवादित बनाइँदै
आर्थिक चलखेलले बढायो विकृति
–प्रधानमन्त्रीदेखि मन्त्रीकै रुचि
– जनप्रतिनिधि र मन्त्रालयबीच द्वन्द्व
काठमाडौं । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि उच्च राजनीतिक नेतृत्व, सांसद तथा अन्य बिचौलियाको...
कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल
काठमाडौं । राजनीतिक कोप भाजनका कारण न्यायालय एक वर्षदेखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । एक वर्षको बीचमा न्यायालयबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच जनाले...
आजदेखि इस्लाम धर्मावलम्बीको पर्व रमजान
भक्तपुर । आजदेखि इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान शुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छ ।
रोजा बस्न...
वातावरण संरक्षण मञ्चद्वारा प्रजिअलाई ज्ञापनपत्र
भक्तपुर । वातावरण संरक्षण मञ्च भक्तपुरले जिल्लाको वातावरण प्रदुषित हुँदै गएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । मञ्चका अध्यक्ष न्हुछे बहादुर प्रजापतिको...
२ लाख ४२ हजार सहित लोकन्थलीको मझेरी क्याफेबाट १६ जुवाडे पक्राउ
भक्तपुर ।
मध्यपुर थिमि वडा नं. १ लोहकिल्थलीस्थित मझेरी क्याफेमा जुवा (तास) खेलेको अभियोगमा प्रहरीले बुधवार साँझ १६ जनालाई पक्राउ गरेको छ । दिलिप गिरीले...
नेपाल शिक्षक सङ्घ भक्तपुर अध्यक्षमा सहदेव साखकर्मी
भक्तपुर । नेपाल शिक्षक सङ्घ भक्तपुरको जिल्ला अध्यक्षमा सहदेव साखकर्मी सर्वसम्मत विजयी हुनु भएको छ ।
सङ्घको ९ औँ अधिवेशनले साखकर्मीको नेतृत्वमा ३१ जना कार्यसमिति...
गोदावरी नगरपालिकाद्धारा बोयर जातका बोका वितरण
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले नगरपालिकाभित्रका व्यावसायिक किसानलाई बोयर जातको बोका वितरण गरेको छ । स्थानीय किसानको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशतमा स्थानीय...
लामाटारमा भेटिएको मानव कंकाल कस्को ?
ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ९ लामाटारकोे पात्ले सामुदायिक वनमा फेला परेको मानव कंकाल (अस्थिपञ्जर) कस्को रहेछ भनेर पत्ता लगाउन प्रहरी...
बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले मागेको कार्यकारी निर्देशक पदमा चलखेल
काठमाडौं । बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले मागेको कार्यकारी निर्देशक पदमा चलखेल सुरु भएको छ । केन्द्रका एक कर्मचारीका अनुसार केन्द्रले मागेको कार्यकारी निर्देशक पदका...
ग्लोबल फण्डबाट फेरि आयो ६३ मिलियन डलर, रकम फुत्काउन सेभ द चिल्ड्रेनको कसरत
काठमाडौं । एनजिओ, आइएनजिओको बजेटमा तरमार्न पल्केका सरकारका उच्च अधिकारीहरूको राज्यद्रोही निर्णयका कारण ग्लोबल फण्डमार्फत सरकारलाई आएको करोडौं रकम सेभ द चिल्ड्रेन नामक एक...


















































