अब कोटेश्वर एरियामा जाम कम हुने, काेटेश्वरमा पनि ‘पिक एण्ड ड्रप’

काठमाण्डौँ। बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौं महानगरपालिकाले आइतबार (बैशाख १५)  गते देखि कोटेश्वर एरियामा पनि सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी...

प्रहरी किताबखानाका कर्मचारी घुस लिएको अभियोगमा कार्यकक्षबाटै पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी किताबखाना लैनचौरमा कार्यरत कम्प्युटर अपरेटर सुरज केसीलाई रु दश हजार घुस लिएको अभियोगमा मंगलबार पक्राउ गरेको छ । आयोगका...

मालपोत कर्मचारीको मिलेमतोमा मृतकको जग्गा किर्ते गरी नामसारी !

राई बनाइयो काठमाडौं : मालपोतका कर्मचारीको मिलोमतोमा मृतकको जग्गा किर्ते गरेर नामसारी भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृतकको नामको जग्गा नामासरी गरेको खुलेको हो। मृतकको नामको...

भूकम्पका चार वर्षः सर्वसाधारणका ५० प्रतिशत घर बन्नबाँकी

काठमाडाैं ।  भूकम्पले घर भत्काइदिएका ५० प्रतिशत पीडितले घर बनाइसकेका छन् । भूकम्प गएको चार वर्षमा ८० प्रतिशत निजी आवास पुनर्निर्माण भएको छ । राष्ट्रिय...

गुण्डा नाइके समीर, बाहुन र रिगललाई जेलमा कसले दियो मोबाइल ? जेलबाटै असुली धन्दा...

काठमाडाैं । निर्माण व्यवसायी संघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा पक्राउ परेका मुख्य योजनाकार गुन्डा नाइके समीरमानसिंह बस्नेतले कारागारभित्र मोबाइल प्रयोग गर्ने गरेको शंका...

भक्तपुरमा टिपरमा ठोक्किएर मोटरसाइकल खरानी

भक्तपुर । भक्तपुरमा टिपरमा ठाेक्किएर माेटरसाईकल खरानी भएकाे छ । अरनिको राजमार्गस्थित भक्तपुरको सूर्यविनायक नपा ६ पाण्डोबजारमा सोमबार टिपरमा ठोक्किएर सडकमा घिस्रिन पुगेको मोटरसाइकलमा आगलागी...

दक्षिण एशियामा ठूला ६ आतंककारी हमला, ११०० बढीको मृत्यु

काठमाडौं। ईस्टरको दिन श्रीलंकाको चर्चमा प्रार्थना गरिरहेका मानिसहरुलाई यस्तो केही पनि जानकारी थिएन कि अबको केही समयमा ठूलो बम हमला हुनेवाला छ भन्ने ।...

भक्तपुरको १९ रोपनी १० आना सार्वजनिक जग्गा ब्यक्तिको नाममा,सयौं रोपनी दर्ता प्रक्रियामा

भक्तपुर । सर्वोच्चका न्यायाधीशकै चलखेलमा भक्तपुरको १९ रोपनी १० आना जग्गा ब्यक्तिको नाममा गएको खुल्न आएको छ । भक्तपुर दुवाकोट स्थित सरस्वती खेल बस पार्क...

धर्म प्रचारमा संलग्न दुई जापानी देश निकाला

काठमाडाैं । गृह मन्त्रालयले दुई जापानी नागरिकलाई निकालेको छ। गृहले इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्धसमेत...

हस्पिटलको शैचालयमा झुण्डिएको अवस्थामा नर्स, हत्याको आशंका

जनकपुरधाम । जनकपुरधामको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्स शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन । संघिय सरकारमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र...