चन्दा उठाएरै सुडालमा विस्काः, जनप्रतिनिधिले भने जात्रा गर्न पैसा छैन
सुडाल । चन्दा उठाएरै सुडालको विस्का:(विस्केट) जात्राले निरन्तरता पाएको छ । लिच्छवी कालमा शुरु भई तात्कालिन राजा आनन्द देवको पाला देखि लोप भएको जात्रा...
शैलुङ्ग कन्ष्ट्रक्सनले ७ बर्ष सम्म नगरकोट सडक अलपत्र बनाएपछि स्थानीय आन्दोलित
आन्दोलनका कार्यक्रम घोषणा
भक्तपुर । दुई बर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपार्टी–नगरकोट सडक ७ बर्षमा पनि नबनेपछि स्थानीयले २ सय ५१ सदस्यिय नगरकोट सडक पिडित...
राष्ट्रपतिबाट शिक्षासेवी अमिर थापालाई प्रवल जनसेवाश्री
बलराम प्यासी ।
काठमाडौं। रास्ट्रपति विद्यादेवी भण्डारीले अरुणिमा शैक्षिक प्रतिष्ठान बौद्धका सस्थापक अध्यक्ष, वरिष्ठ शिक्षासेवी एवम् समाजसेवी बुद्धि बहादुर (अमिर) थापालाई प्रवल जनसेवाश्री विभूषण प्रदान...
‘सार्वजनिक सम्पत्ति दोहन हुनु दुर्भाग्य’ : मन्त्री ज्ञवाली
शंखमुलमा यँतापौ वहुउद्धेश्यीय भवनको शिलान्यास
बलराम प्यासी
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ३१ शंखमुल येँतापौ मार्गस्थित येँतापौ पाटीे परिसरमा येँतापौं गुथि संस्थाले वहुउद्धेश्यीय भवन (चपाःछें)...
पाँच बुँदे घोषणापत्रका साथ तेस्रो तामाङ चलचित्र महोत्सव सम्पन्न
भकुण्डे । तामाङ चलचित्र संघको आयोजनामा काभ्रेको भकुण्डेमा शुक्रवार देखि आयोजित भएको तामाङ चलचित्र महोत्सब सम्पन्न भएको छ ।
सात बर्ष पछि काभ्रेको नमोबुद्द नगरपालिकामा...
भूत पिसाच भगाउन एक फिट लामो सियोले छेडियो बुद्धकृष्णको जिव्रो
भक्तपुर । जनतालाई दुःख दिने भूत पिसाचबाट जोगिन मध्यपुर थिमी बोडेबासीले एक फिट लामो सियोले बुद्धकृष्णको जिव्रो छेडिदिएका छन् ।
एक थोपा रगत पनि नवगाई...
वर्षा अगावै भक्तपुर डुवानमा , असिना पानीले तरकारी नस्ट
भक्तपुर । नयाँ वर्षकै दिन भक्तपुरमा परेको अविरल वर्षाका कारण भक्तपुर डुवानमा परेको छ ।
भक्तपुरको दक्षिणी भेगमा दिउसो २ बजे देखि परेको अविरल वर्षाका...
विस्काको ५औं दिन लेसिङखेलमा लिङ्गो ढालियो
भक्तपुर । पुरानो बर्षलाई विदाइ गर्दै नयाँ वर्षलाई स्वागत स्वरुप मनाईने विस्काको लिङ्गा आज विधिवत रुपमा ढालिएको छ ।
विस्का जात्राको चौंथो दिन अर्थात वर्षको...
चलचित्र विकास बोर्ड खारेज गर्नुपर्छ : मन्त्री बास्कोटा
वर्षमा १८० दिन नेपाली चलचित्र नै चलाउनु पर्ने
काभ्रे । सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले चलचित्र विकास विकास बोर्ड नै खारेज गर्नुपर्ने बताउनुभएको छ...
लुक्लामा विमान दुर्घटना,२ को मृत्यु
सोलुखुम्बु – नयाँ बर्षकै दिन लुक्लामा विमान दुर्घटना भएको छ ।
तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको हो ।
पार्किङ गरी राखिएको हेलिकप्टरसँग...






































