ङातापोलअघि नै नक्साविपरीत घर,विस्काकाे माैका छाेपी लुट

भक्तपुर । विश्व सम्पदा क्षेत्र ङातापोलको आँगनमै नक्साविपरीत घर निर्माण भएको छ । विश्वनाथ हाडाको नाममा बनेको घर पुरातत्व विभाग र भक्तपुर नगरपालिकाले पारित...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बेत्रावती। टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटको बट्टारमा आज एक जनाको मृत्यु भएको छ। बट्टारबाट गङ्गटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा...

वागीश्वरीमा धन्यवाद तथा शुभकामना कार्यक्रम

भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा नया“ वर्ष २०७६ को उपलक्ष्यमा शुभकामना तथा बारा पर्सा जिल्लामा आ“धीहुरीबाट पीडितलाई स्नातक तह मानविकी संकायमा सामाजिक कार्य BSW...

भक्तपुरका बुद्धकृष्णले सातौं पटक जिब्रो छेड्दै: जिब्रो छेडाउनेको अभाव

भक्तपुर । बिस्का जात्राका क्रममा भक्तपुरको मध्यपुर थिमीमा जिबे छेड्ने जात्रा जिब्रो छेडाउनेको अभाव हुन थालेको छ । बोडेमा जिब्रो छेड्ने जात्रामा नयाँ अनुहारले...

वागीश्वरी कलेजमा अनुसन्धान लेखन र प्रकाशनसम्बन्धी तालिम सम्पन्न

भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको अनुसन्धान लेखन र प्रकाशन सम्बन्धी ३ दिने तालिम बिहिबार समापन भएको छ । समापन कार्यक्रमका...

नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध

काठमाडौं । नेपालमा 'पब्जी' खेल प्रतिबन्ध भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्रधाकिरणले पब्जी खेल प्रतिबन्ध गर्न लगाएको हो...

विस्काको रथ एकै दिनमा चरिचिंगर

भक्तपुरः भक्तपुरको प्रसिद्ध बिस्का जात्राको रथ एकै दिनमा चरिचिंगर भएको छ । रथ तान्ने पहिलो दिन नै प्यागोडा शैलीको भैरवनाथको तीनतले रथ बिग्रिएको हो...

२५ हजार घुससहित पक्राउ परेका भक्तपुरका अधिकृतलाई राष्ट्रपतिले विभूषण दिँदै

काठमाडौं । ३ असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ। तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका...

नेपालका २८ बालक भारतको बालआश्रममा

काठमाडौं । नेपालका २८ जना बालक भारतको विभिन्न बाल आश्रममा रहेको खुलेको छ । धनुषा, महोत्तरी, सिरहा र सर्लाही जिल्लाका कुल २८ जना बालक...

पोथी पशु बध नगर्न उच्च अदालतको आदेश 

दाङको राप्ती गाउँपालिकाभित्रका मासु व्यवसायीलाई अनुमतिविना पोथी जातका पशु बध गरेर विक्री वितरण नगर्न उच्च अदालत तुलसलीपुरले आदेश जारी गरेको छ । न्यायाधीश शिवनारायण...