बधाई तथा शुभकामना कार्यक्रम
भक्तपुर÷ आदर्श माध्यमिक विद्यालय लाय्कू, थिमिमा हालै प्रधानाध्यापकको जिम्मेवारी पाएका बुद्धिकुमार घोलाई सोही विद्यालयका विद्यालय व्यवस्थापन समिति तथा विद्यालयका शिक्षक परिवारद्वारा बधाई तथा शुभकामना...
महाधिवेशनपछि देउवा पार्टी सभापति नरहने शशाङ्कको घोषणा; भने
विराटनगर : नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले पार्टीका सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनपछि विश्राम लिन सुझाव दिएका छन्।बिहीबार साँझ विराटनगर आइपुगेका महामन्त्री डाक्टर...
बच्चा हराएको खबर नआएकाले अपहरणको सूचना गलत : प्रहरी
काठमाडौं– बुधबार काठमाडौंको गोठाटारबाट बालक अपहरणमा परेको भन्ने सूचना गलत भएको प्रहरीले निष्कर्ष निकालेको छ।
बुधबार दिउँसो २ बजे प्रहरीको १०० नम्बरमा फोन गरेर गोठाटारबाट...
निर्मलाको हत्यारा पत्ता लाग्न नसकेकोमा सरकार चिन्तितः गृहमन्त्री थापा :: PahiloPost
काठमाडौः गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको हत्यारा अझैँ पत्ता लाग्न नसकेकोमा सरकार चिन्तित रहेकोे बताएका छन्। उनले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई...
निर्मलालाई न्याय माग्दै सिंहदरबार दक्षिण गेटमा धर्ना
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन भएको छ।
बलात्कारविरूद्धको रोष र निर्मलाका...







































