पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा
काठमाडौँ, “आर्थिकरुपमा विपन्न सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन लागि पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा उपलब्ध कहिलेसम्म उपलब्ध...
ठगिएको रकम उठाउन ‘गुण्डा’ प्रयोग गरि अपहरण !
काठमाडौं। एक जना युवाले आफ्नो ठगिएको रकम उठाउन ‘गुण्डा’ प्रयोग गरि अपहरण गरेको खुलेको छ । उनले नवलपरासीका भगतबहादुर थापालाई अपहरण गरि बालाजु माछापोखरीस्थित...
एक घर बराबर पाँच बिरुवा
विराटनगर, प्रदेश नं १ मा ‘एक घर पाँच वृक्षरोपण अभियान’ अन्तर्गत एक घरले कम्तीमा पाँच बिरुवा रोप्नुपर्ने भएको छ ।
प्रदेश नं १ का उद्योग,...
चिकित्सक सङ्घद्वारा मुलुकी ऐन संशोधन गर्न माघ
काठमाडौँ, नेपाल चिकित्सक सङ्घले मुलुकी ऐन, मुलुकी अपराध ९संहिता० ऐन, मुलुकी फौज्दारी कार्यविधि ऐन, २०७४ का चिकित्सासम्बन्धी केही प्रावधानलाई तत्काल संशोधन गर्न सरकारसँग माग...
भन्सारको स्तर वृद्धि भए पनि कार्यान्वयन भएन
नवलपरासी : मन्त्रिपरिषद्स्तरीय निर्णयबाट पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयलाई मूल भन्सारका रुपमा स्तर वृद्धि गरिएपनि कार्यान्वयनमा आउन सकेको छैन ।
दरबन्दी स्वीकृतलगायतका अधिकांश काम...
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो
यती एयरलाइन्सको विमान दुर्घटनाका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीसमय अघिदेखि सञ्चालनमा आएको छ ।
झण्डै १२ घण्टादेखि अवरुद्ध विमानस्थल खुलेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान...
गाईजात्रामा यसरी गरियो सरकारमाथि व्यङ्ग्य (फोटो फिचर)
भक्तपुर । भक्तपुरमा ओली सरकारको गाईजात्रा निकालिएको छ। नेपालभाषी समुदायमा दिवंगत व्यक्तिको सम्झनामा मात्रै गाईजात्रा निकालिन्छ तर भक्तपुरमा ओली सरकार मरेको प्रतिक स्वरुप गाईजात्रा...
अझै अन्तर्राष्ट्रिय विमानस्थल बन्द
यती एयरलाइन्सको विमान दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ११ घण्टादेखि बन्द रहेको छ ।
नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लुको...
सामाजिक उत्तरदाहित्वमा अग्रणी रहेको भन्दै दिपेश श्रेष्ठ सम्मानित
भक्तपुर । समाज सेवाका क्षेत्रका अग्रणी भुमिका निर्वाह गरको भन्दै अभ्यूदय वचत तथा ऋण सहकारी संस्थाले दिपेश श्रेष्ठलाई सम्मान गरेको छ । सहकारीले आफ्नो...
ट्रिटन स्कुलमा भगवान श्रीकृष्णको लीला (फोटो फिचर)
काठमाडौं । भनिन्छ,भगवानको लीला अपरम्पार हुन्छ । हो पनि । त्यसमाथि द्वापर युगका भगवान श्रीकृष्णको लीला त झनै अपरम्पारमात्रै होइन उनमा अलौकिक शक्ति र...






































