सुन तस्करी छानबिन समितिको म्याद थप

  , ३३ किलो सुन तस्करी प्रकरण सम्बन्धी चलिरहेको छानबिनमा खटिएको विशेष अनुसन्धान टोलीको म्याद ०७५ जेठ मसान्तसम्म कार्यावधि थप गर्ने निर्णय गरिएको छ। विमानस्थलबाट विगत...

सार्क क्षयरोग केन्द्र मर्मतका लागि सरकारसंग ४ करोड माग

स्वास्थ्य सचिव पुष्पा चौधरीसंग मिलोमतोको आशंका बलराम प्यासी काठमाडौं । २०७२ बैशाख १२ र २९ को भूकम्पमा परि भवन ‘क्षति भएको’ भन्दै कुनै क्षति नै नभएको भवन...

मलेसिया कामदार पठाउन सिन्डिकेट कायम गरी ठगी गर्नेहरु पक्राउ

काठमाडौं– बैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारहरुको स्वास्थ्य परिक्षण तथा भिषा प्रोसेसिङका नाममा सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायीहरु पक्राउ पर्न थालेका छन्। श्रम,...

घोडा/खच्चडको स्वास्थ्यप्रति इँटाभट्टा सञ्चालक नै चिन्तित

  बलराम प्यासी काठमाडौं । पछिल्लो समयमा मुलुकका विभिन्न जिल्लामा सञ्चालित इँटाभट्टामा काँचो या पोलेको इँटा बोक्न प्रयोग गरिने गरिएका घोडा, खच्चड र गधाको स्वास्थ्यप्रति स्वयम इँटाभट्टा...

वागीश्वरीमा अनुसन्धानविधिबारे ५ दिने तालिम सुरु

भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ५ दिने च्भकभबचअज ःभतजयमययिनथ त्चबष्लष्लन को उद्घाटन जेष्ठ ५ गते शनिबार सम्पन्न भएको छ । कार्यक्रममा...

मेनपावरका विज्ञापनमा फ्रि भिसा र टिकट, कामदारसँग भने ५ लाखसम्म असुली

काठमाडौं– अधिकांश म्यानपावर कम्पनीले पत्रपत्रिकामा विज्ञापन गर्दा फ्रि भिसा र फ्रि टिकटसहित रोजगारीमा जाने कामदारको माग गरेका हुन्छन्। म्यानपावर कम्पनीहरूले विज्ञापन फ्रि भिसा र...

घरेलु हिंसाविरुद्ध विद्यार्थी

भक्तपुर घरेलु हिंसा न्युनीकरणका लागि यसबारे पाठयपुुस्तकमा समावेश गर्नुपर्नेमा जोड दिइएको छ । ख्वप कलेज भक्तपुरमा वीएसडव्लू प्रथम वर्षमा अध्ययनरत विद्यार्थीले भक्तपुरको नगरकोटमा गरेको चारदिने...

यौनिक अल्पसंख्यकलाई विवाह, सम्पत्ति र धर्मसन्तान अधिकारको माग

  बलराम प्यासी ललितपुर । कूल जनसंख्याको करीव ८ प्रतिशत जनसंख्या रहेको यौनिक अल्पसंख्यकलाई नेपालको संविधानले विवाह, सम्पत्ति हस्तान्तरण र धर्मसन्तानको अधिकार नदिएकोमा उनीहरुले गुनासो गरेका छन...

पेट्रोलको मूल्य १ सय १० पुग्यो

काठमाडौं / पेट्रोलको मूल्य फेरि वृद्धि भई प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको र इन्डियन...

बेपत्ता दिवसको अवसरमा बेपत्ता तथा शहिद परिवार सम्मान गरिने

भक्तपुर । बेपत्ता दिवसको अवसरमा भक्तपुर वाईसियलले बेपत्ता तथा शहिद परिवारलाई सम्मान गर्ने भएको छ । बेपत्ता भएका तथा शहिदको सम्मानकोलागि आफुहरुले उनीहरुको परिवारलाई सम्मान...