अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । जेनजी युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।  प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् । सोमबारको प्रदर्शन...

प्रदर्शनकारीको आक्रमणबाट कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु

काठमाडौँ । जेनजी प्रदर्शनकारीको आक्रमणबाट काठमाडौँको कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु भएको छ । प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका हुन् । आत्मसमर्पण गरेका...

सडक विभागमा पनि प्रदर्शनकारीले लगाए आगो

काठमाडौं। प्रदर्शनकारीहरूले बबरमहलस्थित सडक विभागमा आगजनी गरेका छन्। उनीहरूले मंगलबार साँझ सडक विभागमा आगजनी गरेका हुन्। यसअघि उनीहरूले सिंहदरवार,  सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत,...

राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन सेनाको अनुरोध

काठमाडौँ। नेपाली सेनाले जेनजी पुस्तालाई राष्ट्रिय एकतालाई कायम राख्दै संयमता अपनाउन आग्रह गरेको छ। जेनजीको आन्दोलनपछिको विकसित अवस्थालाई मध्यनजर गर्दै सेनाले यस्तो बताएको हो। सेनाको विज्ञप्तिमा...

बागमती प्रदेशको चार मन्त्रालयमा आगजनी

मकवानपुर । आन्दोलनकारीहरुले बागमती प्रदेशको चारवटा मन्त्रालयमा आगजनी गरेका छन् । हेटौँडा उपमहानगरपालिका १ चौकीटोलस्थित प्रदेशका मन्त्रालयहरुमा प्रदर्शनीकारीहरुले मंगलबार दिउँसो आगजनी गरेका हुन् । खानेपानी, ऊर्जा तथा...

प्रदर्शनपछि जेनजीले मनाउन थाले विजय उत्सव

काठमाडौं । सोमबार र मंगलबार दिनभर उग्र प्रदर्शन गरेका जेनजी प्रदर्शनकारीहरूले अहिले विजय उत्सव मनाउन थालेका छन् । सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन...

सर्वोच्च अदालतमा आगजनी, दनदनी बलिरहेको छ मुद्दाका महत्वपूर्ण कागजात

काठमाडौं । जेनजी युवाहरूको समूहले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । अपरान्हतिर सर्वोच्च अदालत प्रवेश गरेका उनीहरूले सुरुमै सर्वोच्च अदालत परिसरमा रहेका सवारीसाधनमा...

निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु

काठमाडौं । निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मंगलबार विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि अस्पताल...

तारकेश्वर सिट हस्पिटलमा एक प्रदर्शनकारीको मृत्यु, केहीको उपचार हुँदै

काठमाडौं । काठमाडौं जिल्लाको तारेकश्वर नगरपालिका वडा नं. ४ मा रहेको तारेकेश्वर सिट हस्पिटलमा आन्दोलनका क्रममा घाइते भई उपचारमा आएका १५ मध्ये एकजनाको निधन...

सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी

काठमाडौँ । ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी  भएको छ। सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी...