टिपरको ठक्करबाट भक्तपुरमा तीनको मृत्यु

  भक्तपुर । काभ्रेको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरले सोहि दिशावाट आइरहेको स्कुटिलाई ठक्कर दिदाँ तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । बा ३ ख...

सेवाग्राहिमाथी वडा अध्यक्षको लात्ता प्राहर

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर २ दुवाकोटमा निवेदन दर्ता गर्न गएका सेवा ग्राहिलाई वडा अध्यक्ष शिवहरी केसीले लात्ताले हानेका छन् । वडामा साविकमा...

सुन काण्ड नयाँ मोडमा, मुख्य अभियुक्त गोरे पक्राउ,‘एसएसपी खत्रीलाई पक्रिए सबै रहस्य खुल्छ’

काठमाडौं करिब ३८ क्विन्टल सुन तस्करी काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् । सुन तस्करीबारे छानबिन गरिरहेको उच्चस्तरीय समितिले मंगलबार गृह मन्त्रालयमा...

विद्यालय सुरक्षा सम्बन्धि कार्यशाला सम्पन्न

  भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा संचालित उत्थान शील नगर प्रवद्र्धन र सहभागिता९क्तचभलनतजभलष्लन ग्चदबल च्भकष्ष्भिलअभ बलम भ्लनबनझभलत एचयनचबm०कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा...

सरकारको शिक्षा तथा स्वास्थ्य नीति ,प्रत्येक विद्यालयलाई वालमैत्री बनाइने

  बलराम प्यासी काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसदको दुवै सदनलाई सम्वोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरीन । सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रम...

सुन तस्करी छानबिन समितिको म्याद थप

  , ३३ किलो सुन तस्करी प्रकरण सम्बन्धी चलिरहेको छानबिनमा खटिएको विशेष अनुसन्धान टोलीको म्याद ०७५ जेठ मसान्तसम्म कार्यावधि थप गर्ने निर्णय गरिएको छ। विमानस्थलबाट विगत...

सार्क क्षयरोग केन्द्र मर्मतका लागि सरकारसंग ४ करोड माग

स्वास्थ्य सचिव पुष्पा चौधरीसंग मिलोमतोको आशंका बलराम प्यासी काठमाडौं । २०७२ बैशाख १२ र २९ को भूकम्पमा परि भवन ‘क्षति भएको’ भन्दै कुनै क्षति नै नभएको भवन...

मलेसिया कामदार पठाउन सिन्डिकेट कायम गरी ठगी गर्नेहरु पक्राउ

काठमाडौं– बैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारहरुको स्वास्थ्य परिक्षण तथा भिषा प्रोसेसिङका नाममा सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायीहरु पक्राउ पर्न थालेका छन्। श्रम,...

घोडा/खच्चडको स्वास्थ्यप्रति इँटाभट्टा सञ्चालक नै चिन्तित

  बलराम प्यासी काठमाडौं । पछिल्लो समयमा मुलुकका विभिन्न जिल्लामा सञ्चालित इँटाभट्टामा काँचो या पोलेको इँटा बोक्न प्रयोग गरिने गरिएका घोडा, खच्चड र गधाको स्वास्थ्यप्रति स्वयम इँटाभट्टा...

वागीश्वरीमा अनुसन्धानविधिबारे ५ दिने तालिम सुरु

भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ५ दिने च्भकभबचअज ःभतजयमययिनथ त्चबष्लष्लन को उद्घाटन जेष्ठ ५ गते शनिबार सम्पन्न भएको छ । कार्यक्रममा...