हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

हेटौंडा । मकवानपुरको दुई मुख्य सहरी क्षेत्रमा जेनजीहरू प्रदर्शनमा उत्रिएका छन् । हेटौंडा र जिल्लाको पश्चिकी क्षेत्रस्थित मनहरी बजारमा प्रदर्शन भएको छ । मनहरी बजारस्थित...

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय : काठमाडौं शाखा

काठमाडौं ।  ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा काठमाडौंको बबरमहल र नयाँ बानेश्वर क्षेत्रमा पत्रकारमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ...

गो लोकल पुस्तक सार्वजनिक

भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघ तथा भक्तपुर पर्यटन विकास समितिको सहकार्यमा भक्तपुरका मौलिक उत्पादनहरूलाई आन्तरिक एव बाह्य पर्यटकसँग जोडी ती उत्पादन तथा...

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी...

जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

काठमाडौँ । आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७...

जेनजी आन्दोलनमा घुसपैठ भएपछि फिर्ता हुन आह्वान

काठमाडौँ । जेन जीको प्रदर्शनमा घुसपैठ भएको भन्दै जेनजी नेपालले युवाहरूलाई फिर्ता हुन आह्वान गरेको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट त्यस्तो आह्वान गरिएको...

जेनजी प्रदर्शन : देशभर १९ जनाको मृत्यु, ३४७ घाइते

काठमाडौं । सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या...

आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जेनजी आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउन जुनसुकै उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पताललाई परिपत्र गरेको छ। स्वास्थ्य तथा...

जेन-जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडौं। जेन-जी पुस्ताको प्रदर्शनमा १६ जनाको मृत्यु भएको छ। काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेट हुँदा १६ जना प्रदर्शनकारीको निधन भएको हो। आन्दोलन नियन्त्रणका...

मृतकको संख्या १४ पुग्यो

काठमाडौं । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको...