कालिकोटमा जिप दुर्घटना : तीनजनाको मृत्यु ६ घाइते
कालिकोट– मुगुबाट नेपालगञ्जका लागि छुटेको लु २ च २००३ नम्बरको बोलेरो जिप मंगलबार राति कालिकोटको अस्पतालमोडमा दुर्घना हुँदा तीनजनाको ज्यान गएको छ ।
दुर्घटनामा ज्यान...
नेपाली कांग्रेस र वाम गठबन्धनका युवाबिच झडप, ६ जना घाइते
नवलपरासी – नवलपरासीको बर्दघाट सुस्ता पूर्व मध्यविन्दु नगरपालिका–६ बरूवामा मंगलबार राति वाम गठबन्धन र नेपाली कांग्रेसका युवाबिच झडप भएको छ । झडपमा दुवै तर्फका...
बम विष्फोटबाट घाइते म्यादी प्रहरीको मृत्यु
काठमाडौं- अज्ञात समुहको बम विष्फोटबाट घाइते भएका म्यादी प्रहरी विनोद चेोधरीको मृत्यु भएको छ ।
दाङको तुलसीपुरमा मंगलबार अपरान्ह भएको बम बिस्फोटमा परी उनी घाइते...
काँग्रेस उम्मेदवार दमन्नाथ ढुंगाना निवास नजिक बम विस्पोट
भक्तपुर । लोकतान्त्रिक गठबन्धनको प्रतिनिधि सभा भक्तपुर क्षेत्र नम्वर २ का उम्मेदवार दमन्नाथ ढुंगाना निवास नजिक बम विस्पोट गराईएको छ । सूर्यविनायक नगरपालिका २...
‘ओत्सुका पुरस्कार २०७४’ घोषणा
काठमाडौं । जापानी महिला स्वयमसेवी ओत्सुकाले क्षयरोगबाट मृत्यु भएका आफ्ना स्वर्गीय पतिको स्मृतिमा १२ वर्षअघि स्थापना गरेको जापानी ‘ओत्सुका पुरस्कार २०७४’ घोषणा गरिएको छ...
पेस्तोलसहित चार पक्राउ
सप्तरी- सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकास्थित सकरपुराबाट प्रहरीले एकथान कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी...
सर्वाेच्चद्वारा नेपाल स्काउटको नयाँकार्यसमिति विरुद्धको अन्तरिम आदेश खारेज
काठमाडौं । सर्वाेच्च अदालतले युवा तथा खेलकूद मन्त्रालयद्वारा ६ भदौमा चन्दन कौशिकको अध्यक्षतामा बनाएको नेपाल स्काउटको १३ सदस्यीय नयाँ तदर्थ कार्यसमिति विरुद्ध परेको अन्तरिम...
मतपेटिका सुरक्षा : ६ सिल ३ ताला, चाबी आयोगसँग, हुँदैन धाँधली !
काठमाडौं -आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरण निर्वाचनपछि मात्रै हुने भएपछि यसको सुरक्षामा चुनौती र चिन्ता देखिएको छ । दुवै चरणको निर्वाचन...
चर्चमा गएकी १६ वर्षीया युवतीको इज्जत लुटियो
काठमाडौँ- चर्चको शौचालयमा शनिबार एक युवतीको बलात्कार भएको छ । बूढानीलकण्ठस्थित एक चर्चको शौचालयमा बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगन्जले भंगाल बस्ने नुवाकोट...
स्मृति दिवसको अवसरमा पुरस्कार वितरण
मध्यपुर थिमि । बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा मध्यपुर थिमिमा शैक्षिक, राजनीतिक, सामाजिक जागरण ल्याउन आजीवन संघर्षरत प्रगतिवादी व्यक्तित्व बैकुण्ठहरि श्रेष्ठको ८४ औं जन्मजयन्ति...






































