८८ किलो सुन तस्करका नाइके मिङ र्याडिसन होटलबाटै फरार
प्रहरीले आइतबार बिहान ८८ किलो अवैध सुन नियन्त्रणमा लिइरहँदा चिनियाँ तस्कर वान विई मिङ पाँचेतारे होटल र्याडिसनमा मस्त निद्रामा थिए। इतिहासमै सबैभन्दा ठूलो परिमाणमा...
जीवनदानका लागि रक्तदान सम्पन्न
भलवारी । जेसीज सप्ताहको दोस्रो दिन आज (सोमबार) जेसीआई भलवारीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल निजामति कर्मचारी यूनियन संघको प्रायोजनमा भएको कार्यक्रममा ३४...
युनियनको रक्तदान कार्यक्रम सप्पन्न !
नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रिय कार्यसमितीको स्थापना दिवसको अबसरमा नेपाल निजामती कर्मचारी युनियन भूमिसुधार तथा ब्यबस्था मन्त्रालय बिभागिय कार्यसमितीद्वारा २०७४ भाद्र १९ गते...
१० गुणा नाफा खाने दरबारमार्गका ४ पसलमा शिल
काठमाडौं । आपूर्तिमन्त्री शिव कुमार मण्डलले नजिकिँदै गरेको दशैंको अवसर पारेर काठमाडौंमा रहेका अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा तथा जुत्ताको शोरुममा छापा मारेका छन् । सोमबार...
नेपाली युवा इन्जिनियरले बनाए स्मार्ट इलेक्ट्रिक ह्विलचियर
काठमाडौं । नेपालमै पहिलो पटक युवा इन्जिनियरहरुको सक्रियतामा स्मार्ट इलेक्ट्रिक ह्विलचियर सार्वजनिक गरिएको छ । चार जना नेपाली युवाको दुई वर्षको प्रयासपछि बनाउन सफल...
बाढीपीडितलाई एभरेस्टको १ लाख ३१ हजार सहयोग
भक्तपुर । एभरेस्ट इंगलिस स्कुल मिवाछें भक्तपुर परिवार, शिक्षक, विद्यार्थी तथा कर्मचारीले तराईका बाढीपहिरोका कारण घरवारवीहिन भएकाहरुका लागि १ लाख १ हजार १११ रुपैयाँ...
गाडीभित्रको ८८ किलो अवैध सुन निकाल्न ४ घण्टा लाग्यो ! चिनियाँ नागरिक फरार
काठमाडौं । आईतबार राति साढे १० बजे महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्दलाई एउटा नम्बरबाट एसएमएस आयो ।
एसएमएसमा केरुङबाट बा १७ च ६४२७ नम्बरको...
सर्वोच्च अदालतको अब आफ्नै लोगो
काठमाडौंँ, सर्वोच्च अदालतले अब आफ्नै लोगो प्रयोगमा ल्याउने भएको छ । सर्वोच्च अदालत नियमावली २०४९ संशोधन गर्दै अदालतले छुट्टै लोगो नेपाल राजपत्रमा प्रकाशित गरेको...
काठमाडौंको क्षेत्रपाटीबाट ८० किलो अवैध सुन बरामद
काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट अवैध रुपमा ल्याइएको ८० किलो सुन प्रहरीले बरामद गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले गएराति ८० किलो सुनसहित गाडी र...
मध्यपुर थिमिको सबै वडामा योग साधना केन्द्र
मध्यपुर थिमि/ शंखधर योग साधना केन्द्रको पाँचैं बार्षिक उत्सव सम्पन्न भयो । मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो बार्षिक उत्सव...







































