नःपुखुमा महिलाको शव भेटियो
भक्तपुर । भक्तपुर दुधपाटी स्थित नःपुखुमा एक महिलाको शव फेला परेको छ । भुकम्प पीडित बस्नको लागि बनाइएको टहरामा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई...
जिल्लास्तरीय जुनियर युवा तथा शिक्षकनायक गोष्ठी सम्पन्न
नेपाल रेडक्रस सोसाइटी जिल्लाशाखाभक्तपुर जुनियर समितिको आयोजनातथा श्री मेरी गोल्ड इङ्गलिश स्कुल,बालकोटकोे आतिथ्यतामा बालकोट उपशाखामा संचालित १ दिने जुनियर÷युवातथा शिक्षक नायक गोष्ठी सम्पन्न भयो...
लागू पदार्थ दुब्र्यसन नियन्त्रणमा समूदायको भूमिका महत्वपूर्ण
नेपालमा हाल कडा लागू पदार्थ सेवन गर्नेहरुको संख्या एक लाखको हाराहारीमा रहेको जानकारी गराइएको छ ।
ताम्रकार समाजवाट आयोजित ‘लागू पदार्थ दुब्र्यसन विरुद्ध अभिमुखिकरण’ कार्यक्रममा...
सुर्यबिनायक नगरपालिकाको वडा नं. ६ कार्यालय उद्घाटन
आज सुर्यबिनायक नगरपालिका वडा नं. ६ को वडा कार्यालय उद्घाटन गरिएको छ।
नगरपालिकाका प्रमुख बासुदेव थापाले बिधिवत रुपमा कार्यालय उद्घाटन गर्नु भएको हो।
हाललाई वडा कार्यालय...
श्रावण १ गते देखि मतदाता नामावली संकलन, तपाईँको छुट्यो कि ?
निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही श्रावण १ गते आइतबारदेखि सबै जिल्लास्थित निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन गर्ने गरेको...
भक्तपुरका तीन नगरको नीति तथा कार्यक्रम सार्वजनिक
भक्तपुर । भक्तपुरका दुई नयाँ नगर चाँगुनारायण, सुर्यविनायक नगरपालिका र पुरानो नगर मध्यपुर थिमी नगरले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
चाँगुनारायण...
भारत बनाउँदै छ यस्तो मिसाइल, जसले पूरै चीन ध्वस्त हुनेछ
काठमाडौं– भारतले चीनलाई ध्यानमा राख्दै आफ्नो परमाणु हतियार र देशको परमाणु रणनीतिलाई लगातार आधुनिकीकरण गरिरहेको छ ।
पहिला भारतको ध्यान पाकिस्तानमा केन्द्रित थियो तर अब...
पाँच दिनपछि अवकास पाउन लागेका क्षेत्री बने मुख्य सचिव
काठमाडौं –सरकारले सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राजेन्द्र किशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले क्षेत्रीलाई मुख्य...
अव इटाविना पनि सुरक्षित पर्खाल
काठमाडौं । नेपालमै पहिलो पटक अव इटाविना पनि सुरक्षित पर्खाल बनाउन पाइने भएको छ । सिमेन्टबाट बनेको ठूल्ठूला साइजका गोर्खा बाउण्डरी वालको उत्पादन सुरुपछि...
हराएका ऋषिदेव खोलामा मृत भेटिए
काठमाडौं । केही दिनदेखि बेपत्ता रहेका मोरङको रतुवामाई नगरपालिका ५ मुसरभिट्टाका ५२ वर्षीय वासुदेव ऋषिदेव सोही ठाउँमा रहेको धाद्रा खोलामामा मृत अवस्थामा फेला परेका...






































