बनेपा केन्द्रबिन्दू बनाएर भूकम्प
काभ्रेको बनेपामा केन्द्रबिन्दू बनाएर शनिबार एकाबिहानै दुई वटा भूकम्प गएको छ । एकैमिनेटको अन्तरमा दुईपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
शनिबार...
ट्रक, जीप त्रिशुलीमा खस्दा दुईको मृत्यु
नारायणगढ-मुग्लिन सडकमा गए राती पहिरोमा परेर एउटा मालवाहक ट्रक र प्रहरीको जीप त्रिशुली नदीमा खस्दा दुई प्रहरीको मृत्यु भएको र थप दुई प्रहरी हराइरहेको...
सिवाः सायमि खलःमा नयाँ नेतृत्व
सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको मध्यपुर थिमिको सिवाः सायमि खलःले नयाँ नेतृत्व पाएको छ । शिक्षण पेशाबाट अवकास प्राप्त अष्टरत्न मानन्धरको नेतृत्वमा २५ सदस्यीय...
हिन्दु स्वयंसेवक संघका प्रथम वर्ग स्वयंसेवक तयार
विराटनगर । विराटनगमा जेष्ठ १५ गतेदेखि संचालनमा रहेको हिन्दु स्वयमसेवक संघ नेपालको संघ शिक्षा वर्ग समापन भएको छ । विभिन्न लाठी एवं विभिन्न आत्म...
निर्वाचनको मुखमा आयोगका सचिव मैनालीको सरुवा
काठमाडौं । निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीलाई सरकारले सरुवा गरेको छ । बिहीब्बार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन कार्यक्रम चलिरहेकै बेला सचिव मैनालीको सरुवा गरेको...
जाग्यो गुन्डा समूह राधे, वाईसीएल प्रमुखमाथि खुँडा प्रहार
काठमाडौं । गुन्डा समूहबीच भएको झगडामा सशक्त घाइते भएपछि केही समययता गृह जिल्ला धादिङमा बसिरहेका गुन्डा नाइके राधे भन्डारी नेतृत्वको समूहले सोमबार राती धादिङको...
सैनामैनामा सवारी दुर्घटना, २ को मृत्यु
बुटवल । रुपन्देहीको सैनामैनामा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ६१०४ नम्बरको यात्रुवाहक बसले...
अव पुनःनिर्माणले गति लिने
काठमाडौं । महाभूकम्प गएको दुई वर्षपछि भत्केका घरहरुको पुननिर्माणले गति पाउने भएको छ । भूकम्पबाट भत्केका घरहरुको पुननिर्माणमा ढिलाई भएको भन्दै सरकारबाट सार्वजनिक डिजाइनमामात्रै...
विभागको चलखेलले भक्तपुरमा ट्रायल सेन्टर अन्योल
सेवाग्राही भन्छन्, ट्रायल सेन्टर नआउनुको पछाडी यातायात ब्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराइको हात छ
भक्तपुर । सवारी चालक अनुमतिपत्र स्थानीयस्तरबाटै सहज वितरणका गर्न भनि पाँच...
डोलेश्वरले ग-र्याे जनप्रतिनिधीलाई सम्मान
भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले सूर्यबिनायक नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । समितिले नगर प्रमुख, उपप्रमुख, बडा अध्यक्षहरु...






































