टोखामा नदी सफाइ अभियान तीव्र सुन्दर टोखाको अभियान सार्थक बन्दै
काठमाडौँ । टोखा नगरपालिकाले नदी सफाइ अभियानलाई तीव्रता दिएसँगै टोखा क्षेत्र सुन्दर र हराभरा बन्दै गएको छ । नगरपालिकाले टोखा नगरपालिका क्षेत्र हुँदै बग्ने...
वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन
भक्तपुर । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। मुटु र फोक्सोसम्बन्धी समस्याका कारण बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत रहँदा आज बिहान...
आज चैते दशैं, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै
काठमाडौं —
नेपाली सनातन धर्मावलम्बीहरूले आज चैत्र शुक्ल अष्टमीका दिन चैते दशैं पर्व श्रद्धा, भक्ति र उल्लासपूर्वक नव दुर्गा भगवतीको पूजा–आराधना गरी मनाउँदै छन्।
चार नवरात्रमध्ये...
नेपाल बार एसोसिएसनको निर्वाचन सुरु, उम्मेदवारहरू भोट माग्न व्यस्त
काठमाडौं । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमिति निर्वाचनका लागि आज शनिबार बिहानदेखि मतदान सुरु भएको छ। रामशाहपथस्थित सर्वोच्च अदालत परिसर र नेपाल बार...
दुर्गन्ध ,फोहोर, धुँवाधुलोले ढाकियो देशको राजधानी, धमाधम बढ्दै छन् बिरामी !
अनुसा थापा
भक्तपुर । काठमाडौँ उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ । उपत्यकाको वायु प्रदूषणले अस्वस्थ कर रेखा काटिसकेको छ । वायु प्रदूषणका कारण केही...
ललितपुरको माझ खण्ड बुद्ध विहारमा ‘श्रावणेर प्रव्रज्या’ कार्यक्रम सुरु
सुनीता तुलाधर शिल्पकार, ललितपुर । ललितपुरको दक्षिण भेगमा रहेको प्राचीन माझ खण्ड बुद्ध विहार ‘सतकुलपुत्र् दुर्लभ श्रावणेर प्रव्रज्या’ कार्यक्रम शुक्रवारबाट सुरु भएको छ ।
अखिल...
कुलमानको रिटमा अन्तरिम आदेश दिन अस्वीकार(पूर्णपाठ)
काठमाडौँ – सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशहरू डा. कुमार...
सानो उमेरमा ठूलो मनः लक्ष्यजीत र समृद्धिको अनाथ बालबालिकालाई सहयोग
भक्तपुर । भक्तपुर नगरपालिकाको दरबार क्षेत्रस्थित बालमन्दिर आधारभूत विद्यालय मा अध्ययनरत २३ जना अनाथ बालबालिकालाई लक्ष्यजीत मल्ल (कक्षा ७) र समृद्धि मल्ल (कक्षा ५)...
राष्ट्रपति पौडेललाई नगरकोट भ्रमण वर्ष २०८२ को निमन्त्रणा
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री तथा पूर्व उद्योग राज्यमन्त्री माननीय कञ्चनचन्द्र वादे र बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठको नेतृत्वमा प्रतिनिधिमण्डलले नगरकोट भ्रमण...
बागमती प्रदेशले स्थानीय तहलाई दियो सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण
सन्जिब दुलाल
भक्तपुर । स्थानीय तहका जनप्रतिनिधि तथा आर्थिक प्रशासन शाखा प्रमुखलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण भक्तपुरमा सम्पन्न भएको छ ।
बागमती प्रदेश...


















































