सूर्यदर्शनका प्रतिवादीको बहस जारी मंगलबास सम्म सकिने अनुमान

पोखरा। पोखरा–४, कास्कीमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट बहस जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम्...

थिमिमा स्कुटर दुर्घटनाका घाईते मध्ये उपचारका क्रममा राजभण्डारीको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि–२ सानो थिमिमा गत मंगलवार राती स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको उपचारको क्रममा बिहिवार साँझ...

सूर्यदर्शन सहकारी ठगी मुद्दामा शुक्रबार प्रतिवादीको तर्फबाट बहस हुँदै

पोखरा । बुधबार सरकारी वकिल र बिहीबार जाहेरवालाको तर्फबाट बहस सकिएको सूर्यदर्शन सहकारी ठगी मुद्दामा शुक्रबार प्रतिवादीको तर्फबाट बहस हुँदै छ । जिल्ला अदालत कास्कीका...

बझाङमा जीप दुर्घटना, चार जनाको मृत्यु

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना...

प्रहरीका पाँच एसएसपीको डिआइजी बढुवामा सिफारिस 

काठमाडौं । नेपाल प्रहरीका पाँच एसएसपीको डिआइजीमा बढुवा सिफारिस भएको छ। ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियाको बढुवा सिफारिस...

अख्तियारलाई थप शक्तिशाली बनाइँदै अनुसन्धानका क्रममा कल डिटेल्स हेर्न पाउने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अनुसन्धानको क्रममा सम्बन्धित व्यक्तिको कल डिटेल्स हेर्न पाउने भएको छ। भ्रष्टाचार विरुद्धको अनुसन्धानमा आवश्यक प्रमाण जुटाउन अख्तियारले सम्बन्धित...

पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

काठमाडौं: नेपालको परराष्ट्र सेवामा ऐतिहासिक योगदान पुर्‍याएकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको ९१ वर्षको उमेरमा निधन भएको छ। उहाँले बिहीबार बिहान आफ्नै निवास कालीमाटी,...

उपभोक्ता अदालत गठनः आपूर्ति मन्त्रालयले किन रोक्यो फाइल ?

काठमाडौं । आम उपभोक्ताका मुद्दालाई सम्बोधन गर्न गठन गरिनुपर्ने उपभोक्ता अदालत आपूर्ति मन्त्रालयका कर्मचारीहरूको चलखेलका कारण रोकिएको छ । उभोक्ता अदालत गठनका लागि २७...

लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मुगु । आज  बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का  गएको छ । स्थानीय समय अनुसार बिहान ८ः०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प...

मिटर व्याजका मुद्दा किनारा लगाउनेमा पर्सा अगाडी

वीरगन्ज । अनुचित लेनदेन (मिटर व्याज) ले आफन्त र छरछिमेकमा पानी बाराबार, बोलचाल बन्द र केही हात हालाहालसम्मका घटना हुने गरेका थिए । यसको...