भक्तपुर रक्त सञ्चार केन्द्रमा स्वास्थ्य मन्त्री
भक्तपुर । नेपाल रेडक्रस भक्तपुरले सञ्चालन गर्दै आएको रक्तसञ्चार केन्द्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अनुगमन गर्नुभएको छ ।
नेपालको नै दोस्रो ठुलो रक्त...
अक्षरा स्कुलमा `जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त-विज्ञानबीच संवाद´ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
काठमाडाैं । कागेश्वरी मनोहरा नगरपालिका-९, काँडाघारी स्थित अक्षरा स्कुलमा २०८१ मङ्सिर ८-९, मा हुने वेदान्त र विज्ञानबीचको जीवन र विकासको उत्पत्तिबारेको पहिलो अन्तर्रा्ष्ट्रिय सम्मेलन हुने...
भक्तपुर क्यान्सर अस्पतालबाट १४ वर्ष सम्मका बालबालिकामा हुने क्यान्सर उपचार निःशुल्क थालनी
सन्जिब दुलाल
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष सम्मका बालबालिकामा हुने क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क सेवा आज देखि थालनी भएको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री...
प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन
शिशिर सिंखडा, टोरण्टो । प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन । समितिको उपाध्यक्षमा मदन अधिकारी, सचिबमा सन्दीप...
चार पुरस्कार र पाँच कृति लोकार्पण
काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठानको आयोजना तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश सम्माननीय खिलराज रेग्मीज्यूको प्रमुख आतिथ्यमा विभिन्न चार पुरस्कार तथा पाँच साहित्यिक कृतिहरु...
आजदेखि निर्वाचन आचारसंहिता लागू
काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका...
स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा...
बागलुङमाडिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक सम्पन्न
बागलुङ । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक बागलुङमासम्पन्नभएको छ ।
नेपालउद्योग वाणिज्य महासंघका अध्यक्षचन्द्र प्रसाद ढकालको प्रमुखआतिथ्यतामा सम्पन्नकार्यक्रममा डिष्ट्रिक्टका विभिन्नपदमा...
बागमतीका मुख्यमन्त्रीद्वारा बाढी प्रभावित बेथानचोकमा
काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीनै तहका सरकार बिचको समन्वयमा पुनः निर्माणको काम गरिने बताउनुभएको छ ।
काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिकास्थित बाढी पहिरो...
भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पाँच जना घाईते
भक्तपुर
भक्तपुरमा शुक्रवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन । चाँगुनारायणबाट डेकोचातर्फ आउँदैं गरेको ना २...

















































