दशैमा १०१ जना सडक मानवलाई भोजन सेवा
भक्तपुर
विजयादशमीमा विभिन्न संस्था एव समाजसेवीहरुले सहयोगापेक्षी सडक मानवहरुलाई भोजन सेवा प्रदान गरेका छन् ।
नेपाल सरकार वागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापा मगर एवं...
सूर्यविनायकका बाढी पहिरो पिडितलाई सांसद थापाको खाद्यान्न सहयोग
भक्तपुर,
प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरका बाढी पहिरो पिडितलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । सांसद थापाले सूर्यविनायक नगरपालिकाको वडा नं ८,९ र १०...
दसैँमा जमघटको थलोको खोजीमा हुनुहुन्छ विश्वज्वती महलको राजा लन्ज एन्ड क्लबमा आउनुहोस्
काठमाडौँ । दसैँको समयमा कामदार अभाव अन्य कारणले अधिकांश होटेल रेस्टुरेन्ट बन्द हुँदा सेवा ग्राहीले दुःख पाउने गरेका छन् । यसैलाई मध्यनजर गर्दै जमलको...
वागमती र लाल बकैया नदिमा आएको वाढिले राैतहटमा गरेको क्षेतिको निरिक्षण गर्न पुर्वप्रधानमन्त्री नेपाल
प्रेमचन्द्र झा
राैतहट। पुर्व प्रधानमन्त्री एवम राैतहट एकका सासद माधव कुमार नेपालले वागमती र लाल बकैया नदिमा आएको वाढिले गरेको क्षेतिको निरिक्षण गरेका छन ।बुधबार...
राैतहटलाई संकट ग्रस्त जिल्ला घाेषणा गर्न एमालेको माग
प्रेमचन्द्र झा
राैतहट । नेकपा एमालेले वाढी संकट ग्रस्त जिल्ला धोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।
जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई सम्बोधन...
ताथलीमा भिन्तुना र्याली विषयक अन्तरक्रिया
भक्तपुर । भक्तपुरको ताथलीमा प्रगति युवा समाजले गर्दै आइरहेको भिन्तुना र्यालीका विषयमा अन्तरक्रिया गरिएको छ । र्यालीका सन्दर्भमा सोमबार दाफा भजनका सांस्कृतिक टोली, सहकारीकर्मी,...
मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति
भक्तपुर । मासिक २५ रुपैंया बचत गर्दै थालनी गर्दै भएको तौडालछाप बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १२ करोड ६० लाख २० हजार...
लायन्स कल्वबाट बाढी प्रभावित कटहरिया बासीलाई राहत
प्रेमचन्द्र झा
राैतहट । लायन्स कल्वले कटहरिया नगरपालिकामा वाढि पिडितलाई राहत प्रदान गरि पिडितलाई सहारा दिने गरेका छन । सो नगरपालिकाको वडा नम्बर ४ हर्षाहा...
राैतहटलाई बाढी पिडित जिल्ला घोषणा गर्न, प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र
राैतहट । बाढी पिडित जिल्ला घोषणा गर्न माग गर्दै सर्वदलिय सर्वपक्षीय टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका छन । रौतहटमा भएको क्षति...
दक्षिण ललितपुर र कोन्ज्योसोममा बाढी र पहिरोको अवस्थाको सन्दर्भमा कोन्ज्योसोम गाउँपालिकाका अध्यक्षले जारी गर्नुभएको...
ललितपुर ।कोन्ज्योसोम गाउँपालिका अध्यक्ष कृष्णमान लामाले गत साता आएको बाढी र पहिरोबाट भएको क्षति प्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले पहिरोबाट भएको क्षतिको...
















































