गजल , शिक्षक
खोजक हरि
कक्षा छोडी सडकमा आन्दोलन गर्छन् शिक्षक
राजनीति गर्नतिरै आहा१ मन गर्छन् शिक्षक ।
कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर
नानाथरि माग बोकी अनसन गर्छन् शिक्षक ।
दशबजे आउने...
नेपाल साहित्य मन्दिरको चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न
भक्तपुर । नेपाल सहित्य मन्दिरको चौंथो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । चौथो अधिवेशनवाट पुर्न अध्यक्षमा तिलक प्रकास कायस्थ निर्विरोध निर्वाचित हुनु...
महाकवि सिद्धिदास महाजुको साहित्यिक योगदानबारे चर्चा
भक्तपुर । नेपालभाषा साहित्यका महाकवि सिद्धिदास अमात्यको साहित्कि योगदानबारे विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुले कार्यपत्र प्रस्तुत गरेका छन् ।
नेपालभाषा तथा साहित्यको पूनर्जागरण कालका स्रष्टा महाजुको १...
‘च्छोरोल्पाको छाँयामा’ मोहन चापागार्इँका हाइकू
काठमाडौँ । साहित्यकार मोहन चापागाईँको नवौँ कृति हाइकू सङ्ग्रह ‘च्छोरोल्पाको छाँयामा’ आज काठमाडौँमा लोकार्पित भयो ।
नेपाल स्रष्टा समाजद्वारा आयोजित एक कार्यव्रmममा वरिष्ठ साहित्यकार नगेन्द्रराज...
वीपी कोइराला: नेपाली राजनीति र साहित्यका आदर्श
नेपाली राजनीति र साहित्यमा अमर नाम हो, विश्वेश्वरप्रसाद कोइराला। वि. सं. १९७१ भदौ २४ गते भारतमा जन्मिएका विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा...
पत्रकारको सहयोगार्थ राजसागरको एकल गजल गायन
भक्तपुर । युवा गजल गायक तथा संगीतकार राज सागरले भक्तपुरका पत्रकार गुरु प्रसाद ढकालको उपचारको सहयोगार्थ एकल गजल गायन गर्ने भएका छन् ।
उनको एकल...
२०४ औँ भानुजयन्ती विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।
‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म,...
नगरकोटमा क्लब हिमालयसहित दर्जनौ होटल भत्काउने निर्णय
पर्यटकका लागि आकर्षक मानिएको नगरकोटमा ठूला साना होटलहरूले गरेको वन तथा सार्वजनिक जग्गा अतिक्रमण हटाइने भएको छ। जिल्लास्थित अतिक्रमण नियन्त्रण व्यवस्थापन कार्यदलको बैठकले नगरकोटको...
काठमाडौंको जमलमा बाकसभित्र शव
काठमाडौं । दिउँंसोको समय थियो । राजधानीको जमलमा दिउँसै बाकसमा शव भेटिएको छ । साउदी अरेवियामा रोजगारीको शिलशिलामा गएका एक यवक नाप तौल छातीमा...
नेपाल साहित्य मन्दिर भक्तपुरको स्मृति पुरस्कार ६ सय पुरानो भजन मण्डललाई
भक्तपुर । नेपाल साहित्य मन्दिर भक्तपुर नेपालकै पुरानो भजन मण्डललाई दिवंगत शास्त्रीय संगितज्ञ सुमनकुमार राजभण्डारी (परदेशी) स्मृति सिरपा प्रदान गरेको छ । छ सय...






































