पत्रकार एवं साहित्यकार हरिसुन्दर सहित तीन स्रष्टा सम्मानित
काभ्रे, पनौती । अक्षरमार्गको आयोजनामा पनौतीमा सम्पन्न ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रममा तीन स्रष्टालाई सम्मान गरिनुका साथै तीन दर्जनभन्दा बढी कविहरूले काव्यवाचन गर्दै...
कोजूको कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ विमोचन तथा परिचर्चा सम्पन्न
भक्तपुर । कवि, राजनीतिक विश्लेषक तथा शिक्षाकर्मी डा. राजेन्द्र कोजूको कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ को विमोचन तथा परिचर्चा कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ। अनुशीलन नेपाल...
जितेन्द्र रसिकको बाल विज्ञान उपन्यास “साइबोर्ग” सार्वजनिक
काठमाडौं – साहित्यकार जितेन्द्र रसिक को १८औँ कृति बाल विज्ञान उपन्यास “साइबोर्ग” सार्वजनिक भएको छ।
उपन्यासको लोकार्पण कार्यक्रममा इर्टनल पब्लिकेसन का प्रकाशक यमुना पराजुली तथा एजुकेशन...
बुक क्लब भक्तपुरद्वारा लेखक लाकाेजुसँग अन्तरसंवाद : साहित्य, संस्कृति र जीवनबारे चर्चा
भक्तपुर। स्थानीय साहित्यिक बहसलाई जीवन्त बनाउने उद्देश्यले बुक क्लब भक्तपुरले कवि तथा बहुआयामिक साहित्यकार सूर्यप्रसाद लाकोजूसँग विशेष अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ। करिब दुई...
कविता: लडाइ
प्रकाशचन्द्र खतिवडा
म कठपुतली होइन
शासकहरुको
मलाई कारागार राख्दैमा
मर्दैन स्वतन्त्रता
निभ्दैन न्यायको ज्योति ।
अनन्त छ जीवन यात्रा
विशाल समुद्रको गन्तव्य जस्तै
हो म त्यही समुन्द्रको गन्तव्य पछ्याइरहेको छु
महासागर पुग्नलाई
मृत्यु संग...
डा. राजेन्द्र कोजूका ‘निर्भीक आवाजहरू’ सार्वजनिक
भक्तपुर । राजनीतिक मौनता, विचारको खडेरी र प्रश्नविहीन समयबीच डा. राजेन्द्र कोजूको नवीनतम कृति ‘निर्भीक आवाजहरू’ सार्वजनिक भएको छ। सामयिक राजनीति, समाज, शिक्षा र...
रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक
काठमाडौं । साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती “बेलबहादुरको बिहे“ तेस्रो संस्करण आईतवार सार्वजनिक गरिएको छ । कथा कृति एजुकेश्नल पब्लिसिङ हाउसका बिक्री अधिकृतहरू भजन...
डा. उपाध्यायलाई भारतमा प्रतिभाश्री अवार्ड
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई प्रतिभाश्री अवार्ड प्रदान गरिएको छ । भारतको लखनउमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई...
परम्परा तोड्दै जनक भण्डारीको टिम, चुनावी एजेण्डाका लागि पहिले पत्रकारसँगै छलफल
नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक अन्तरक्रिया तथा सुझाव संकलन...
गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान
पोखरा । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् ।
शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य...

















































