बागमती प्रदेशका अस्पताल स्तरोन्नतिसँगै शिक्षा र स्वास्थ्यमा अवसर

चितवन । बागमती प्रदेश सरकारले मातहतका १० अस्पतालको स्तरोन्नति गरेसँगै स्वास्थ्य र शिक्षामा अवसर सिर्जना भएको छ । स्तरोन्नति भएर एक सय श्यया पुगेका...

नेशनल मेडिकल कलेजमा इण्डोमेट्रिओमा भएकी युवतीको सफल शल्यक्रिया

विरगञ्ज । नेशनल मेडिकल कलेजमा एक १९ वर्षीय युवतीको डिम्बासयमा पलाएको सिस्ट दुरबिन प्रविधिबाट शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ । महिनाबारी गडबड भएर जम्मा...

भक्तपुर अस्पताल ३०० बेडमा स्तरोन्नति,

राजेश दिदिया भक्तपुर । भक्तपुर अस्पतालको स्तरोन्नति भभएको छ । भक्तपुरको दूधपाटीस्थित १०० बेडको अस्पताल ३०० बेडको अस्पतालमा स्तरउन्नति भएको हो । बागमती प्रदेश सरकारले अस्पताललाई...

काठमाडौं क्यान्सर सेन्टरद्वारा विपन्न र वडाबासीलाई बेवास्ता

भक्तपुर । भक्तपुर  चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको फैढोकास्थित काठमाडौं क्यान्सर सेन्टरको अस्पतालको अनुगमन गरिएको छ । अनुगमनमा स्वास्थ्य कार्यालय भक्तपुर, चाँगुनारायण नगरपालिका स्वास्थ्य...

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । काटमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ...

डा.पिया दम्पत्तिबाट क्यान्सरमा तीन लाख राशीको पुरस्कार स्थापना

बलराम प्यासी काठमाण्डौ । वरिष्ठ क्यान्सर तथा छातीरोग विशेषज्ञ डा. मदनकुमार पिया र उहाँकी धर्मपत्नि ईला पियाको नाउँबाट तीन लाख रुपैयाँ राशीसहितको ‘डा.मदन—ईला पिया क्यान्सर...

नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. सुनिल कुमार जोशी

राजेश दिदिया काठमाडौं । नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. सुनिल कुमार जोशी र महासचिवमा डा. गुणनिधि शर्मा निर्विरोध चयन भएका छन् । यसअघि समाजको...

कलेजो र मिर्गाैला प्रत्यारोपण गरेकी सोनालाई ६ लाख ६६ हजार रुपैयाँ उपचार सहयोग प्रदान

बलराम प्यासी ललितपुर । भाउजुको एउटा मिर्गाैला र श्रीमानको एक टुक्रा कलेजो जोडेर दोस्रो जीवन पाएकी चितवनकी ३३ वर्षिया सोनाकुमारी थापा भुजेललाई उनका मामा दुर्गा...

आज ३६औँ विश्व एड्स दिवस

भक्तपुर । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का...

नेपालका एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको विषयमा अध्ययन हुने

सन्जिब दुलाल भक्तपुर । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३...