दक्षिणकाली नगरपालिकाले स्वास्थ्य संस्था सञ्चालन स्वीकृति लागि निवेदन दिन सूचना जारी
काठमाडौँ । दक्षिणकाली नगरपालिकाले स्वास्थ्य संस्था सञ्चालन स्वीकृति लिनका लागि निवेदन पेश गर्न सूचना जारी गरेको छ ।
शुक्रबार नगरपालिको सूचना जारी गर्दै सूचना जारी...
अस्पतालबाटै नवजात शिशु बिक्री घटना: यी हुन् चिकित्सकसहित पक्राउ परेका ६ जना
काठमाडौं– विराटनगरस्थित ग्रिनक्रस अस्पतालबाट बेपत्ता पारिएकी शिशु पाँच लाख रुपैयाँमा किनबेच भएको खुलेको छ। अस्पतालका चिकित्सक तपेश्वर लाल कर्णको योजनामा बिक्री भएको उक्त शिशुका लागि खरिदकर्ताले...
डेंगु संक्रमण ७४ जिल्लामा १३ हजार २ सय ९२ जना बिरामी
भक्तपुर । मुलुकभर मनसुनसँगै डेंगुलगायत चिकेनगुनियाजस्तो लामखुट्टेबाट सर्ने रोगको संक्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म...
७४ जिल्लामा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण
काठमाडौं। डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु...
स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी रहने छैन : मन्त्री सिंखडा
पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको समिक्षा कार्यक्रमलाइ सम्बोधन गर्दै सामाजिक विकास तथा...
डेंगु के हो ? यस्ता छन् यसका लक्षणहरु, कसरी बच्ने ? हेर्नुहोस्
काठमाडौं । डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी...
स्वास्थ्य मन्त्री बस्नेतद्वारा दक्षिणकाली नगर अस्पताल उदघाटन
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दक्षिणकाली नगरपालिका वडा नम्बर १ चाल्नाखेलमा निर्माण भएको दक्षिणकाली नगर अस्पतालको शनिबार एक समारोहबिच उदघाटन गरेका...
डेंगुले महामारीको रूप लिने खतरा
काठमाडौ । वर्षात् शुरू नहुँदै देखिएको सुनसरीबाट फैलिएको डेंगुले महामारीको रूप लिने खतरा बढेको छ । गत वर्ष काठमाडौंबाट फैलिएको डेंगुले देशैभरि महामारीको रूप...
चाँगुनारायण नगरपालिकामा डेँगी रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि नगरस्तरीय अभिमुखिकरण
खरीपाटी, भक्तपुर । चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखाद्धारा आयोजित डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि नगरस्तरीय अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएकोछ । नगरपालिकाको सभाहलमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा...
डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने सतर्क रहन आग्रह
काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ। एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा...














































