सरकारी ढिलासुस्ती समाधान गर्न गगनले सुनाए ‘डिजिटल गभर्नेन्स’ योजना
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र हैरानी समाधानमा आफ्नो योजना सुनाएका छन् । बुधबार भिडिओ वक्तव्य जारी गर्दै...
को हुन् मोरङ ४ की १९ मध्येकी एक्ली तेस्रोलिंगी प्रत्यक्ष उम्मेदवार नुमा?
नुमा लिम्बु चञ्चला सङ्घर्षले खारिएकी पात्र। उनीसँग सुनाउने खुसीभन्दा पीडाका कथाहरू धेरै छन्। सानै उमेरमा बुबाआमा गुमाएकी टुहुरी, त्यसमाथि फरक लैङ्गिक पहिचान बोकेर हुर्किनुपरेको...
प्रतिनिधिसभा निर्वाचनः ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका...
निर्वाचन आउन ३० दिन बाँकी प्रत्यक्षतर्फको ४० लाख मतपत्र छापियो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ भएको छ...
नमुना मतपत्र सार्वजनिक
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न निर्वाचन क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरेको छ ।
आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमुना...
भक्तपुर–१ नेमकिपाको वर्चस्वलाई चुनौती
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा लामो समयदेखि निरन्तर चुनाव जित्दै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का लागि यस पटकको प्रतिनिधि...
कांग्रेसकाे चुनाव लक्षित १८–३० विशेष अभियान: युवादेखि आप्रवासीसम्मलाई समेट्दै
काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई लक्षित गरी आफ्नो चुनावी अभियानलाई व्यवस्थित बनाउन मातहतका सबै निकायलाई निर्देशन दिएको छ। पार्टीको केन्द्रीय...
राष्ट्रिय सभा निर्वाचनमा जनप्रतिनिधिकै मत बदर
काठमाडौँ । आइतबार सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा जनप्रतिनिधिहरूले मतदान नगरेको वा सही ढंगले मतदान गर्न नसक्दा लुम्बिनी प्रदेशमा उल्लेख्य संख्यामा मत बदर भएको छ...
मधेशसँग सम्बन्ध प्रगाढ बनाउन सर्लाही–४ बाट उम्मेदवारी : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्धलाई औपचारिक सीमामा सीमित नराखी अझ प्रगाढ बनाउने उद्देश्यले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा...
धनकुटामा ह्याट्रिकको प्रयासमा राजेन्द्र राई, युवा उम्मेदवार चुनौती
धनकुटा । धनकुटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा यसपटकको चुनाव रोचक र प्रतिस्पर्धात्मक बनेको छ । चौथो पटक चुनावी मैदानमा उत्रिएका पूर्वमन्त्री तथा नेकपा (एमाले) का...
















































