Home समाचार

समाचार

भोजपुर–१ मा कांग्रेसले बालकृष्ण थापालाई उम्मेदवार बनायो

काठमाडौं । नेपाली कांग्रेसले भोजपुर निर्वाचन क्षेत्रबाट बालकृष्ण थापालाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ। थापा पूर्व जिल्ला पार्टी सभापति समेत रहिसक्नुभएको छ...

प्रतिनिधिसभा सदस्य निर्वाचन: समानुपातिकतर्फ ८९ लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न, अझै १ करोड १९...

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ...

निर्वाचन आचारसंहिता लागू: को-को दायरामा पर्छन्? के गर्न पाइँदैन?

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आचारसंहिता लागू गर्ने गर्दछ। निर्वाचन प्रक्रियालाई प्रभावमुक्त, पारदर्शी र अनुशासित बनाउन यो संहिता पालना गर्नु...

सुर्तीमा कर वृद्धि रोकिँदै, नियन्त्रण नीतिमा उद्योगीको हस्तक्षेप बढ्दो

काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनाइएका नीति तथा कानुन कार्यान्वयनमा सुर्ती उद्योगको हस्तक्षेप गम्भीर रूपमा बढ्दै गएको पाइएको छ । स्वास्थ्य अधिकार...

बेथानचोक गाउँपालिकामा सशक्तीकरण कार्यक्रम तीव्र

काभ्रे। बेथानचोक गाउँपालिकाले स्थानीय नागरिकको सशक्तीकरणका लागि बजार प्रवर्द्धन, सीप हस्तान्तरण तथा रोजगारी सिर्जनासम्बन्धी कार्यक्रमलाई तीव्रता दिएको छ । विकास निर्माण र सेवा प्रवाहलाई...

बुढानिलकण्ठ नगरपालिकामा नगर शिक्षक सम्मेलन सम्पन्न

  काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा नगर शिक्षक सम्मेलन विभिन्न शैक्षिक छलफल, सम्मान तथा प्रतिबद्धतासहित सफलतापूर्वक सम्पन्न भएको छ । सम्मेलनका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका नगर...

मलैसा आचार्य बनिन् ‘फेस अफ एसवाई २०८२’ की विजेता, दुई करोडभन्दा बढी पुरस्कार वितरण

  काठमाडौँ । एसवाई इन्भेस्टमेन्ट प्रालिको आयोजनामा सम्पन्न ‘फेस अफ एसवाई २०८२ (ब्रान्ड एम्बेसडर हन्ट)’ प्रतियोगिताको उपाधि मलैसा आचार्यले जितेकी छन् । राजधानीको वानेश्वरस्थित एभरेष्ट...

भक्तपुरमा छोराले गरे आमाको हत्या

भक्तपुर । भक्तपुरमा शुक्रबार राति छोराले आफ्नै आमाको हत्या गरेका छन् । मध्यपुर थिमि नगरपालिका-३ तेर्सेटामा २७ वर्षीय प्रविण भण्डारीले आमा ५० वर्षीया सरिताको हत्या...

निर्वाचन आयोगको निर्णय- विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेस

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता प्रदान गरेको छ । आयोगको आज बसेको बैठकले थापा नेतृत्वको...

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

काठमाडौँ । नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको...