भक्तपुरमा हात भाँचिएका विरामीको मृत्यु,घटना गुपचुप राख्न पाँच लाख
भक्तपुर । लडेर हात भाँची उपचार गर्न गएका विरामीको अस्पतालको लापरवाहीले ज्यानै गएको छ ।
घटना भक्तपुर सल्लाघारी स्थित डा.इवामुरा अस्पतालको हो । अस्पतालमा काभ्रे...
सरकारले दियो १५ दिन सार्वजनिक विदा ! घटस्थापनाकै विदा चैट कहिले कहिले छन् विदा...
सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने गरी जम्मा १५ दिनमात्र...
जनकपुर उपमहानगरका मेयर साह ‘महामूर्ख’
जनकपुर- जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई यस वर्षको 'महामूर्ख' पदक दिइने भएको छ। प्रत्येक वर्ष होलीको अवसरमा मिथिला नाट्यकला परिषद्ले दिने यो मानपदवी हेर्न स्थानीय...
भक्तपुरको सुवर्णेश्वर चोकबाट २ लाख ८६ हजार सहित ६ जुवाडे पक्राउ
भक्तपुर । भक्तपुर जुवा तासको अखाडा नै भएको छ । यहाँ हप्तै पच्छे प्रहरीले जुवा तास खेल्दै गर्दा हजारौं नगद सहित जुवाडे पक्राउ गर्नु...
होली अर्थात उल्लासको पर्व धुमधामका साथ मनाईदै
भक्तपुर ।
अविरया होली मेला मैजु मस्युला
तंचाया ला ल्यासे
अविरं छँगु स्ब्वा दिसि
दयेकेबी (नेवारीमा )
अर्थात
अविरको होली थाहा छ कि छैन
रिसायौंकी तरुनी
अविरले तिम्रो अनुहार राम्रो बनाई दिउँला
होली...
काभ्रेमा प्रहरी र विप्लव समूहबीच दोहोरो फायरिङ
काठमाडौं : काभ्रेमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच दोहोरो फायरिङ भएको छ। मंगलबार राति महानगरीय प्रहरी अपराध महाशाखा टेकुको टोली र विप्लव समूहबीच...
मंगलबार बेलुकीपख मेघगर्जनसहित पानी पर्ने
काठमाडौँ । मंगलबार काठमाडौँसहित देशका पहाडी भेगमा आशिंकदेखि सामान्य बद्लीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रिमनसुनी समय भएकाले बेलुकीपख मेघगर्जनसहित...
सवारी साधनको लाइसेन्स आवेदनमै बिचौलियाको दबदबा, निःशुल्क आवेदनमा पनि रेट
केशवप्रसाद पाण्डे
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदनमा नै बिचौलियाको दवदवा बढ्न पुगेको छ । यातायात व्यवस्था विभागले शुरु गरेको अनलाइन आवेदनमा समयावधिसहित कोटाको व्यवस्था...
पाँचपाेखरीका विद्यार्थीलाई न्यानाे कपडा महिलालाई आत्मरक्षा
पाँचपोखरी सिन्धुपाल्चोक विद्यालयहरुमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण तथा महिला आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न
सिन्दुपाल्चाेक । वातावरण सुरक्षा, सामाजिक सेवा लगायत भोकमरी समस्यालाई हताउने...
प्रहरीको इन्काउन्टर अनुसन्धान गर्न विज्ञ टोली गठन, सबै घटनाको एकैसाथ अनुसन्धान गरिने
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चारवटा इन्काउन्टर घटनालाई एकै ठाउँ राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । एकपछि अर्को गरी इन्काउन्टर घटना दोहोरिन...








































