पाँचथरको हिलिहाङ गाउँपालिकामा नियम विपरित राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकार

पाँचथर । महालेखापरीक्षकको कार्यालयले पहिलोपटक सम्पूर्ण स्थानीय सरकारको लेखापरीक्षण गर्दै छ जसमा अथाह अनियमितता देखिएको हो । यस्तै एक अनियमितताको उदाहरण बनेको छ यो गाउँपालिका...

आफैंले बोकेको राइफलको गोली लाग्दा सेनाको मृत्यु

धनकुटा : आफैंले बोकेको राइफलको गोली लागी धनकुटामा नेपाली सेनाका एक सिपाहीको मृत्यु भएको छ। मृत्यु हुनेमा बरख गण धनकुटामा कार्यरत डोटीका चेतनाथ जोशी रहेको...

नेपाल रेडक्रसको इतिहासमै पहिलोविशेष महाधिवेशन ललितपुरमा

ललितपुर । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको विशेषमहाधिवेशन, गोदावरी ललितपुरमा सनिवार देखि सुरू भएकाे छ । फागुन १८ र १९ को लागि आयोजितयो महाधिवेशन...

उत्कृष्ट प्रहरी अधिकृतको सम्मान

काठमाडौं । नेपाल प्रहरी संगठनबाट गत जेठ र असारमा नगदसहित उत्कृष्ट प्रहरी अधिकृतको पुरस्कार पाएका कर्तव्यनिष्ट दुईजना प्रहरी अधिकृतलाई ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल, सुविधानगर,...

१२ वर्षपछि हिमपात ठुलाे हिमपात

भक्तपुर । भक्तपुरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुर लगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली,...

विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधी प्रियङकालाई

सन्जिब दुलाल रोशी । वृहत विद्यालय सुरक्षा कार्यक्रम अन्तर्गत काभ्रेको रोशी गाउँपालिकामा अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधी प्रियङका तामाङले जितेकी छन् । २८५५ औं फाग...

सर्वोच्चको आदेशले श्रमजीवीको मर्ममाथि आघातः पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवीको पारिश्रमिकको मर्म भावनामाथि आघात पुगेको जनाएको छ । सर्वोच्च अदालतले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक सम्बन्धमा दिएको...

भारतीय कामदारलाई श्रम स्वीकृतिको कुरा उठ्दा दूतावास ससंकित

काठमाण्डौं । ठुलो संख्यामा भारतीय नागरिक नेपालमा काम गर्दै आएका छन् तथापी उनीहरुले कहि कतै श्रम स्वीकृति भने हाल सम्म लिएको पाईदैन । भारतीय कामदारले...

परपुरुषसँग सल्केपछि विष खुवाई ४ वर्षीय छोराको हत्या

सल्यान । सल्यानमा आमाले आफ्नै ४ वर्षीय छोरालाई विषखुवाई हत्या गरेको खुलासा भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ सुँगुर पोखरीकी एलिशा खत्रीले आफ्नै...

नयाँ कानूनसँगै संखुवासभामा सम्बन्ध विच्छेद गर्ने पुरुषको संख्या बढ्यो

संखुवासभा । गत भदौ १ गते लागु भएको नयाँ मुलुकी संहिता पछि संखुवासभामा सम्बन्ध विच्छेद गर्ने पुरुषको संख्या बद्धि भएको छ । नयाँ लागू भएको मुलुकी...