गाजामा ९४ पत्रकारले ज्यान गुमाए, ४०० भन्दा बढी जेलमा
काठमाडौ : हमास र इजरायलबीचको ३० वर्ष लामो संघर्षमा मारिएका पत्रकारको संख्या भन्दा यसवर्ष मारिएका पत्रकारको संख्या बढी रहेको प्रतिवेदन सार्वजनिक भएको छ।
पत्रकारहरूको संगठन...
कतारमा भारतीय नौसेनाका आठ सैनिकलाई मृत्युदण्ड
काठमाडौं । कतारमा भारतीय नौसेनाका आठ सैनिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । ती आठजनाले कतारको सुरक्षा सेवा र सैन्य बललाई तालिम र सम्बन्धित सेवा...
रुसले ब्याजदर बढाएर १५ प्रतिशत पुर्यायो
काठमाडौँ । बढ्दो मुद्रास्फीतिको दबाब बीच रुसको केन्द्रीय बैंकले शुक्रबार प्रमुख ब्याजदर दुई प्रतिशतले बढाएर १५ प्रतिशत पुर्याएको छ ।
हालै मुद्रास्फीतिको दबाब केन्द्रीय बैंकको...
को हुन् अमेरिकामा सबैभन्दा ठूलो गोली काण्ड मच्याउने रोबर्ट कार्ड
न्युयोर्क। अमेरिकामा गोलीकाण्डका घटना अझै रोकिएका छैनन्।
अमेरिकाको लेविस्टनमा बुधबार अबेर राति भएको गोलीकाण्डमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका...
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन
काठमाडौं : चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ।
सांघाई भ्रमणमा रहेका उनलाई मध्यरातमा उनलाई हृदयाघात भएको थियो।
६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र...
इजरेलले गाजामा गरेको आक्रमणमा ५७ सय बढीको मृत्यु, छ अस्पताल बन्द आधा बालबालिका...
काठमाडौँ । इजरेलले गाजामा गरेको आक्रमणमा ५ हजार ७ सय बढीको मृत्यु भएको छ । जसमध्ये आधा बालबालिका रहेका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर...
भारतको सर्वोच्च अदालतद्वारा समलिङ्गी विवाहलाई मान्यता दिन अस्वीकार
काठमाडौं : भारतको सर्वोच्च अदालतले मंगलबार समलिङ्गी विवाहलाई वैधानिकता दिन अस्वीकार गरेको छ। अदालतले एलजिबिटिक्यु सम्बन्धलाई स्वीकार गर्नु र तिनीहरूलाई भेदभावबाट संरक्षण गर्नु मुलुकको कर्तव्य...
सन् २०१० मा दिएको अभिव्यक्तिलाई लिएर अरुन्धती रोयमाथि अहिले मुद्दा
काठमाडौं । कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान जस्तै भारतमा १३ वर्ष पहिला दिएको अभिव्यक्तिलाई लिएर मुद्धा चलाउनुले सार्थक भएको छ ।
भारतकी बुकर पुरस्कार विजेता...
अमेरिकाले युक्रेनलाई दियो इरानबाट जफत गरेको ११ लाख गोली
काठमाडौं । अमेरिकाले करिब ११ लाख गोली युक्रेनलाई दिएको जनाएको छ । गत वर्ष इरानबाट जफत गरिएका गोली युक्रेनलाई दिएको हो ।
अमेरिकी सेनाको मध्यपूर्व...
सिक्किममा आएको बाढीमा परी ४३ जना बेपत्ता, उद्धार कार्य जारी
सिक्किम । वर्षाका कारण उत्तर पश्चिम सिक्किममा रहेको साउथ ल्होनाक तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा २३ सैनिक र सर्वसाधारणसहित ४३ जना बेपत्ता भएका...

















































