बनेपामा अचेतनाको सिकार लिच्छविकालीन मुचलिन्द बुद्ध

बनेपामा रहेको अत्यन्तै कलात्मक र ऐतिहासिक लिच्छविकालीन मुचलिन्द बुद्ध आज अचेतनाको सिकार बनेको छ। ज्ञान, करुणा र चेतनाको प्रतीक बुद्धको मूर्ति स्वयं अज्ञान र...

धार्मिक पर्यटनको केन्द्र बन्दै दुवाकोटको त्रिपुरासुन्दरी मन्दिर

– हरिसुन्दर छुकां भक्तपुर । ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदाको धनी दुवाकोटमा अवस्थित त्रिपुरासुन्दरी, भद्राक्षीदेवी र मातेश्वर महादेव मन्दिर पछिल्लो भक्तजनहरूको आकर्षण बन्दै गएको छ...

मन्दिरहरू जथाभाबी बनाउँदा हाम्रो संस्कृति हराउने खतरा मन्त्री श्रेष्ठ

काभ्रे । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले मन्दिरहरू जथाभाबी प्लास्टर अनि मार्वलिकरण गर्दा हाम्रो सांस्कृतिक धरोहरहरूको स्वरूप नै बिग्रेको बताउनुभएको छ...

कात्तिक नाच : वराह अवतार देखाइयो

काठमाडाैं । कात्तिक नाचको महत्वपूर्ण अंशमध्येको एक वराह अवतार हिजो द्वादशीका दिन प्रस्तुत गरिएकाे छ । विप्णु अवतारमा आधारित रहेको कात्तिक नाच दश दिनसम्म प्रस्तुत...

आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा, लक्ष्मीलाई स्वागत

काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा...

मध्यपुर थिमि नगदेशमा ‘खाँ पिहाँ वइगु’ जात्रा सम्पन्न

भक्तपुर, भक्तपुरको मध्यपुर थिमि–७ नगदेशमा बिहिवार राती ‘खाँ पिहाँ वइगु’ जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष मोहनी नखःको चालँ अर्थात बडादशैंको दशौं दिन विजयदशमीको...

आज घरघरमा घटस्थापना गरिँदै

काठमाडौँ  । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आज (सोमबार)देखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म...

चेपाङ बस्तीलाई पर्यटन हबका रूपमा विकास गरिने : मन्त्री श्रेष्ठ

चितवन । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चेपाङ बस्तीलाई पर्यटन हबका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताएका छन् । चेपाङ...

थिमिको ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा’ जिब्रो छेडेपछि भक्तपुरको दत्तात्रय सँगैको तलेजुमा आउने

भक्तपुर,  मध्यपुर थिमिमा मनाइने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु (जिब्रो छेड्ने) जात्रा’ले यस वर्ष भक्तपुरको दत्तात्रयसम्मको नगर परिक्रमा गर्ने भएको छ । यस वर्ष पनि...

भक्तपुरको थिमीमा जिव्रो छेड्नेलाई बागमती प्रदेश सरकारले २ लाख दिने

भक्तपुर । बागमती प्रदेश सरकारले विस्का जात्रा र इन्द्र जात्राको अवसरमा ‘जिब्रो छेड्ने’ जात्रा प्रवर्द्धनका लागि जिब्रो छेड्नेलाई उपचार सहायता रकम उपलब्ध गराउने भएको...